मेसीलाई पछि पार्दै टोटनह्यामका ह्यारी केन बने वर्षकै सर्वाधिक गोलकर्ता

काठमाडौं : टोटनह्यामका स्ट्राइकर ह्यारी केन सन २०१७ मा युरोपका टप फाइभ लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। इंग्लिस प्रिमियर लिगमा साउथम्पटनविरुद्ध ह्याट्रिक गर्दै केनले बार्सिलोनाका स्टार लियोनल मेसीलाई पछि पारेको हुन्। यससँगै केनको गोल संख्या ५६ पुगेको छ। दोस्रो स्थानमा रहेका मेसीले ५४ गोल गरेका छन्। केनको ...

सम्बन्धित सामग्री

ह्यारी केन बायर्न म्युनिख जाने पक्का, भयाे १०० मिलियनकाे सम्झाैता

टोटेनह्यामका सर्वाधिक स्काेरर ह्यारी केन बायर्न म्युनिख जाने निश्चित भएको छ ।

ह्यारी केन बायर्न म्युनिख जाने पक्का, भयाे १०० मिलियनकाे सम्झाैता

टोटेनह्यामका सर्वाधिक स्काेरर ह्यारी केन बायर्न म्युनिख जाने निश्चित भएको छ ।

आराम गर्न नपाउँदै केन टोटनह्यामको ड्युटीमा

कतार विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको इंग्ल्यान्डका कप्तान ह्यारी केन आराम नै नगरी टोटनह्यामको ड्युटीमा फर्कने भएका छन् । इंग्लिस टोली आइतबारै घर पुगिसक्यो । परिवारसँग दुई दिन बिताएका केन यसै सातादेखि अभ्यासमा फर्केने...

फुटबलमा रंगभेद मान्य छैन : ह्यारी केन

१३ असोज, काठमाडौं । टोटेनह्यामका कप्तान ह्यारी केनले ब्राजिलियन फुटबल रिचर्डसनलाई गरिएको रंगभेदपूर्ण व्यवहार मान्य नभएको बताएका छन् । मंगलबार तुसिनिया र ब्राजिलबीच भएको मैत्रीपूर्ण खेलमा तुसिनियामाथि ५–१ को जित निकालेको ब्राजिलियन फर्वाड रिचर्डसनमाथि रंगभेदी व्यवहार हुनु अस्वीकार्य भएको केनले बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा बताए । मंगलबार भएको खेलको दौरान रिर्चडसनले गरेको गोलको खुसी […]

ह्यारी केन चम्किँदा टोटेनहमको सहज जित

काठमाडौं, ११ भदौ । प्रिमियर लिग क्लब टोटेनहमले युरोपा कन्फरेस लिगको समूह चरणमा स्थान बनाएको छ ।इसिएलको प्ले अफ छनोटको दोस्रो लेगमा बिहीबार राति पाकोस डि फेरेइरालाई ३–० ले पराजित गर्दै समग्रमा ३–१ को जितसहित टोटेनहमले समूह चरणमा स्थान बनाएको हो । पहिलो लेगमा १–० ले पराजित भएको टोटेनहमले दोस्रो लेगमा भने उत्कृष्ट खेल्दै जित […]

ह्यारी केन तत्कालका लागि टोटनह्याममै रहने

इंग्ल्याण्डका कप्तान ह्यारी केनले तत्कालका लागि टोटनह्याममै रहने बताएका छन् । उनले आफू टिमलाई सफलता तर्फ लैजानका लागि भरपुर मेहनत गर्ने बताएका छन् । म्यानचेस्टर सिटी केनलाई भित्र्याउन चाहन्थ्यो । त्यस सम्बन्धमा टोटनह्यामका अध्यक्ष ड्यानिएल लेभीसँग केनको मौखिक सहमित भएको पनि विश्वास गरिएको थियो । तर यो समर केनले क्लब छोड्ने सम्बन्धमा कुनै छलफल गर्न […]

अब के गर्लान् ह्यारी केन ?

एजेन्सी । स्टार खेलाडी ह्यारी केन टोटनहममा खुसी नरहेको मिडिया रिपोर्टमा उल्लेख छ । टोटनहम प्रमुख डेनियल लेभीले वाचा गरे अनुरुप काम नगरेको ह्यारी केनले बताएका छन् ।

ह्यारी केन टोटनहम फर्किए

एजेन्सी । टोटेनहम छोड्ने चर्चाकाबीच स्टार खेलाडी ह्यारी केन क्लब फर्किएका छन् । त्यस्तै टिमको प्रशिक्षणमा समेत सहभागी भएका छन् ।

रोनाल्डो जस्तै ‘खतरनाक’ ह्यारी केन

इंग्ल्याण्डका कप्तान ह्यारी केन पोर्चुगलका क्रिष्टियानो रोनाल्डो जस्तै खतरनाक रहेको डेनमार्कका पूर्व प्रशिक्षकले बताएका छन् । डेनिस टिमका पूर्व प्रशिक्षक एज हारेइडेले ह्यारी केन रोनाल्डो जस्तै विपक्षीका लागि खतरनाक खेलाडी रहेको बताएका हुन् । इंग्ल्याण्डले युरोकपको सेमिफाइनलमा बुधबार राति वेम्बलीमा डेनमार्कसँग प्रतिस्पर्धा गर्दै छ । डेनमार्कका पूर्व प्रशिक्षक एजका अनुसार बुधबार रातिको खेलमा केनको उपस्थितिले […]

फरवार्ड ह्यारी केन अनुबन्ध गर्ने तयारीमा म्यानचेस्टर सिटी

एजेन्सी । यस सिजन उच्च फर्ममा रहेका टोटनहमका फरवार्ड ह्यारी केन । उनले लामोदेखि टोटनहमबाट सन्तुलित खेल प्रदर्शन गर्दै आइरहेका छन् ।