विश्व फेन्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाँदै

२८ असार, काठमाडौं । विश्व फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बुधबार इजिप्टको कायरो प्रस्थान गर्दै छ । जुलाई ९ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा ५ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा खेलाडीमा पायस योञ्जन, दिनेशबहादुर पाण्डेय, राजेन्द्र गजुरेल, सुकीराम तामाङ र भीष्मराज दाहाल रहेका […]