कांग्रेसलाई तर्साउन बाम गठबन्धनको हल्ला गरे : ज्ञवाली

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले कांग्रेसलाई तर्साउन र चुनावका लागि बार्गेनिङ गर्न बाम गठबन्धनको हल्ला फिँजाइएको दाबी गरे । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्नेगरी मात्र गठबन्धन गर्ने भनी गरेको […] The post कांग्रेसलाई तर्साउन बाम गठबन्धनको हल्ला गरे : ज्ञवाली appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

काठमाडौंका विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी

१३ वैशाख, काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ […]

औद्योगिक प्रदर्शनीमा ७ लाख दर्शकले गरे अवलोकन

आयोजकले अनुमान गरे भन्दा बढी दर्शकले गरे अवलोकन, आर्थिक कारोवार पनि लक्ष्य अनुरुप  बुटवलमा यही पुस ७ गतेदेखि सञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव मंगलवार समापन...

आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी

चुनाव प्रचारका क्रममा मोरङमा आचारसंहिता उलंघन गरे कारबाही गर्ने प्रदेश निर्वाचन कार्यालय मोरङले चेतावनी दिएको छ।...

जमैकाविरुद्ध अर्जेन्टिनाको जित, मेस्सीले गरे दुई गोल

बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले हराएको हो। अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे। जुलियन अल्भारेजले एक गोल गरे।...

जबरजस्ती एमसीसी टेबल गरे सरकारमा नरहने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ । संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी परियोजना टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो । आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसी टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो ।

‘फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति’ (फोटो फिचर)

काठमाडौं : नागरिक समाज तथा सरोकारवालाहरूले विपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानलाई भर्ती केन्द्र बनाएकाे विरोधमा नागरिक अगुवाहररुले काठमाडाैंमा प्रदर्शन गरेका छन्।आइतबार नागरिक अगुवाहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन। नारायण वाग्लेसहितका अगुवाहरुकाे सहभागितामा गरिएकाे प्रदर्शनमा ‘स्वार्थ तिम्रो धर्म होला विरोध गर्नु हाम्रो कर्म हो। फुटबलमा झेली गरे रेडकार्ड राजनीतिमा झेली गरे नियुक्ति’ लगायतका नारासहितको प्लाकार्ड बाेकिएकाे थियाे।

कोरोना महामारीमा कसैले भ्रष्टाचार गरे कडा कारबाही हुन्छ: प्रधानमन्त्री

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदवहाली गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा औषधि र औषधिजन्य सामग्री खरिदमा भ्रष्टाचार गरे त्यसलाई नछोडिने दाबी गरे।

धरहराको २० औं तला पुग्नुअघि के के गरे प्रधानमन्त्रीले ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमा धरहराको प्रवेशद्वारमा रहेको शिलालेखको उद्घाटन गरे। त्यसपछि ढोकामा राखिएको 'रिबन' काटे। धरहराभित्र प्रवेश गरेपछि पुनर्निर्माण सम्बन्धी राखिएका 'फ्लेक्स'हरूको अनावरण गरे। त्यसपछि प्रधानमन्त्रीले 'लिफ्ट'मार्फत २०औं तलामा रहेको बालकोनीमा पुगेर पुष्पवृष्टि र अवलोकन गरे। प्रधानमन्त्री ओलीले आफ्नै कार्यकाल 'मेरो धरहरा मै बनाउँछु' अभियान सुरु गरेका थिए।