चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै

चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै छ। नेकपा एमालेका कृष्णभक्त पोख्रेल ३ हजार ६२३ मतका साथ अग्रस्थानमा छन्।