चोलेन्द्रको बयान लम्बिने : तीन घण्टामा तीन प्रश्नको जवाफ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँग तीन घण्टादेखि बयान लिने क्रम जारी छ । महाभियोग सिफारिस समितिले राणालाई सिंहदरबारमा बोलाएर १२ बजेदेखि बयान लिन थालेको हो ।तीन घण्टाको अवधिमा राणाले ३ वटा प्रश्नको जवाफ दिएको समितिका एक सदस्यले जानकारी दिए । ‘दिउँसो ३ बजेसम्म ३ वटा प्रश्नमा घुमिरहेको छ’, एक सदस्यले भने, ‘बयान लम्विने संकेत देखिएकोक छ ।’ ति सदस्यका अनुसार राणालाई ४३ प्रश्न सोधिनेछ । बयानको सुरुवातमा राणाले महाभियोग सिफारिस समिति नै निष्कृय भएको भन्द