भदौमा राष्ट्रिय अधिवेशन गर्दै नाडा

काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसनले २५ भदौमा राष्ट्रिय अधिवेशन गर्ने भएको छ। २० सदस्यीय कार्यसमितिसँगै नयाँ नेतृत्व चयन गर्नलाई अधिवेशन गर्न लागेको हो। नाडाको अध्यक्ष पदमा सिजी होल्डिङस् तथा सिजी मोटरकर्पका कार्यकारी निर्देशक करण चौधरीले उम्मेदवारी घोषणा गरिसकेका छन्। नाडामा देशभर कुल तीन हजार ३६५ जना सदस्य रहेका छन्। अधिवेशनका लागि नाडाले तीन सदस्यीय समिति गठन गरेको छ।

सम्बन्धित सामग्री

अध्यक्षमा भोटका लागि सुरा र सुन्दरीको अफर (टेलिफोन सम्वाद)

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को ४५औं राष्ट्रिय अधिवेशन मंसिर २२ गते काठमाडौंमा हुँदैछ। अधिवेशनमा नयाँ कार्यसमितिको चयन हुने भएकाले सामान्य उतार चढाव स्वभाविक हो।  तर, फोर्स मोटर्सका आधिकारिक बिक्रेता ध्रुव थापाको प्यानलले ...

नाडा अधिवेशनमा कालोवजारियाको चलखेल, मतदातालाई सुरा र सुन्दरीको अफर

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को ४५औं राष्ट्रिय अधिवेशन २२ गते काठमाडौंमा हुँदैछ। अधिवेशनले नयाँ कार्यसमितिको चयन गर्नेछ। ३ हजार १ सय ९० जना मतदाता रहेको नाडामा अध्यक्षबाहेक १७ सदस्य पदाधिकारीका लागि दुई ...

‘नाडा’को राष्ट्रिय अधिवेशन भदौ अन्तिम सातामा

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को राष्ट्रिय अधिवेशन भदौं अन्तिम साता काठमाडौंमा हुने भएको छ ।

‘नाडा’को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता हुने

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को राष्ट्रिय अधिवेशन भदौं अन्तिम साता काठमाडौंमा हुने भएको छ । नाडा केन्द्रिय कार्य समितिको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले ४५ औं वार्षिक साधारण सभाको अवसर पारेर...

‘नाडा’ को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता

अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ । नाडा केन्द्रीय कार्य समितिको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले ४५ औं वार्षिक साधारणसभाको अवसर पारेर भदौ २५ गते राष्ट्रिय अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।नयाँ नेतृत्व चयनका लागि नाडाको राष्ट्रिय अधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकले अधिवेशनको तयारीका लागि महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र कोषाध्यक्ष सुरेन्द्र उप्रेती सदस्य रहने गरी ३