सिरियामा अमेरिकी कारबाहीमा अल कायदा आबद्ध समूहका शीर्ष नेता मारिए

अमेरिकी सेनाले सिरियाको इडलिब प्रान्तमा गरेको कारबाहीमा चरमपन्थी समूह अल कायदामा आबद्ध समूहका शीर्ष नेता मारिएको जनाएको छ । सोमबार गरेको कारबाहीमा हुरास अल दिका शीर्ष नेता अबु हमजाह अल येमेनी एक्लै मोटरसाइकलमा यात्रा गरिरहेको बेला मारिएको सेनाको भनाई छ ।कारबाहीमा सर्वसाधारणलाई क्षति नपुगेको सेनाको दाबी छ । यता सिरिया सिभिल डिफेन्स नामक मानवअधिकारवादी संस्थाले ट्वीट गर्दै मोटरसाइकलमा यात्रा गरिरहेका एक पुरुषको रकेट प्रहारबाट मृत्यु भएको जानकारी दिएको छ । शवलाई फोरेन्सिक डिपार्टमेन्टलाई बुझाइएको स

सम्बन्धित सामग्री

यमन हवाई हमलामा अल-कायदाका शीर्ष नेता मारिए

युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल-कायदाका एक वरिष्ठ व्यक्ति मारिएका छन्। अल–कायदा इन द अरेबियन पेनिन्सुला (एक्युएपी) का शीर्ष नेता हमाद बिन हमाउद अल-तामिमी, जसलाई वाशिंगटनले विश्वव्यापी जिहादी नेटवर्कको सबैभन्दा खतरनाक शाखाहरू मध्ये एक मान्दछ। सो हवाई आक्रमणमा परी एक अङ्गरक्षसहित मृत्यु भएको एक सुरक्षा अधिकारी जानकारी दिएका छन्। अल-तामिमीले हालै भाडामा लिएको उत्तरी […]