रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने सिंगापुरको घोषणा

रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा सिंगापुरले रुसमाथि प्रतिबन्धको घोषणा गरेको छ । सिंगापुरले रुसबाट सामान आयातमा सीमा लगाउने र केही रुसी बैंकमा पनि प्रतिबन्ध लगाउने बताएको छ।यसबाहेक सिंगापुरले रुस र रुसको केन्द्रीय बैंकसँग सहकार्य गर्न सक्ने कुनै पनि वित्तीय संस्था र क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले यसअघि संसदमा भनेका थिए, ‘सिङ्गापुरले रुसविरुद्ध उचित प्रतिबन्ध लगाउन समान विचारधारा भएका देशसँग मिलेर काम गर्ने लक्ष्य

सम्बन्धित सामग्री

जी सेभनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने

एजेन्सी । युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह ‘जी सेभन’ले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा हुन लागेको पूर्वसन्ध्यामा उक्त समूहका मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको हो ।

रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका

अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ ।  प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रुसमाथि लादिने प्रतिबन्धले अमेरिकी अधिकार क्षेत्रमा रहेका रुस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ । उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकारीमा

युरोपेली आयोगद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव

युरोपेली आयोगले बुधबार युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले  सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा दबाब बढाउने बताएकी छन् ।‘रुसले युक्रेनमा मृत्यु र विनाशको शृङ्खला जारी राखेको छ। यसले जाडो यामको सुरुमा युक्रेनलाई  ऊर्जाविहीन बनाउने उद्देश्यले नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाएको छ। हामी युक्रेनको पक्षमा उभिरहेका छौं र हामी रुसलाई यसको क्रूरताको लागि  जवाफ दिँदैछौँ’ उ

रुसमाथि थप प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

एजेन्सी – युरोपेली आयोगले बुधवार युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा ूदबाब बढाउँने बताएकी छन् । ‘रूसले युक्रेनमा मृत्यु र विनाशको शृङ्खला जारी राखेको छ। यसले जाडो यामको शुरुमा युक्रेनलाई ऊर्जाविहीन बनाउँने उद्देश्यले नागरिक पूर्वाधारलाई […]

रुसमाथि ईयुद्धारा थप प्रतिबन्ध

लन्डन – युरोपेली युनियनले रुसलाई थप प्रतिबन्ध लगाउने भएको छ। युरोपेली युनियनका मन्त्रीहरूले बुधबारको अनौपचारिक बैठकमा रुसलाई लक्षित गरी नयाँ प्रतिबन्धहरू अगाडि बढाउन सहमत भएको ईयुका विदेश नीति प्रमुखले जानकारी दिए। राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्ध पछि पहिलो युद्धकालीन परिचालनको आदेश दिएपछि मस्कोमाथि ईयुले थप प्रतिबन्ध लगाउने भएको हो। न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै, ईयुका विदेश […]

ईयुले रुसमाथि थप प्रतिबन्ध लगाउने

युरोपेली युनियनले रुसलाई थप प्रतिबन्ध लगाउने भएको छ । युरोपेली युनियनका मन्त्रीहरूले बुधबारको अनौपचारिक बैठकमा रुसलाई लक्षित गरी नयाँ प्रतिबन्धहरू अगाडि बढाउन सहमत भएको ईयुका  विदेश नीति प्रमुखले जानकारी दिए ।राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्ध पछि पहिलो युद्धकालीन परिचालनको आदेश दिएपछि मस्कोमाथि ईयुले थप प्रतिबन्ध लगाउने भएको हो ।न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै, ईयुका विदेश नीति प्रमुख जोसेप बोरेलले २७ राज्यहरूले नयाँ क्षेत्रीय र व्यक्तिगत उपायहरू लागू गर्ने राजनीतिक निर्णय

रुसमाथि प्रतिबन्ध बढ्न थालेसँगै कच्चा तेलको मूल्य उकालो

रुसमा उत्पादन हुने सबैखाले पेट्रोलियम पदार्थको आयात प्रतिबन्ध लगाउने बहस सुरू भएसँगै विश्वबजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ । युरोपियन युनियनमा रुसबाट आउने सबै खाले तेलमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल अघि बढेको थियो ।युरोपियन युनियनका अध्यक्षले युरोपियन आयोगको संसदमा उक्त प्रस्ताव गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पुनः उकालो लाग्न थालेको हो । यही वर्षको मार्च महिनातर्फ कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलर पुगेको थियो ।त्यसपछि, विस्तारै घटेर प्रतिब्यारेल १०० अमेरिकी डलरतर

जापान र अष्ट्रेलियाद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा

काठमाडौं- युक्रेनमाथि रुसी आक्रमणविरुद्ध विभिन्न मुलुकहरूले रुसी धनाढ्य र संस्थाहरूलाई प्रतिबन्ध लगाउने क्रम रोकिएको छैन । अमेरिका, ईयू, बेलायत, दक्षिण कोरियाजस्ता देशहरुले रुसमाथि विभिन्न किसिमका प्रतिबन्धहरूको घोषणा गरिसकेका छन् । यसैबीच अष्ट्रेलिया र जापानले पनि रुसमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् । अष्ट्रेलियाले रुसका धनाढ्य एवम् राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ ओलेग डेरिपास्का र भिक्टोर भेक्सेल्बर्गविरुद्ध […]

रुसमाथि प्रतिबन्ध लगाउने कम्पनीको सूचीमा थपियो गुगल, विज्ञापन सेवा बन्द

अमेरिकी प्रविधि कम्पनी गुगलले रुसमा सम्पूर्ण विज्ञापन बन्द गरेको घोषणा गरेको छ । छिमेकी युक्रेनमाथि सैन्य हमला गरेपछि रुसमाथि प्रतिबन्ध लगाउँदै गुगलले विज्ञापन सेवा बन्द गरेको घोषणा गरेको हो । रुसमा सबै प्रकारका विज्ञापन बन्द गरेको घोषणा गर्दै कम्पनीले भन्छ, ‘हामी रुसमा गुगल एड बन्द गर्न गइरहेका छौं । हामी यसपछि हुने आफ्नो निर्णय पनि सबैलाई जानकारी दिने छौं ।’ कम्पनीको यो निर्णयले रुस भित्र बज्ने सम्पूर्ण विज्ञापनलाई समेट्ने छ ।युट्युबमार्फत हुने प्रसारण समेत यही निर्णयबाट रोकिने गुग

अमेरिकाले रुसमाथि लगायो आर्थिक नाकाबन्दी,अब पश्चिमा देशमा व्यापार गर्न नपाउने

रुस र युक्रेनबीचको विवाद युद्धतर्फ अघि बढेको देखिन्छ । एकातिर रुसी संसदको माथिल्लो सदनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई देश बाहिर सैन्य बल प्रयोग गर्न अनुमति दिएको छ । अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनले देशलाई सम्बोधन गर्दै रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । अमेरिकाले जर्मनीलाई पनि आफूसँगै जोडेको छ । यसले रुसलाई भविष्यमा थप कडा प्रतिबन्ध लगाउने […]