जसपाका शीर्ष नेताहरुको आकस्मिक छलफल जारी

काठमाडौं,२४ साउन । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक जारी रहेको छ । जसपाले आज आकस्मिकरुपमा काठमाडौंमा उपलब्ध रहेका केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जसपाले आवश्यक निर्णय लिन आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाए बताईको छ । यद्यपि प्रचार विभाग […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री, देउवा र ओलीबीच छलफल जारी

काठमाडौं - तीन ठुला दलका शीर्ष नेता बीच छलफल जारी छ ।  ​ संसदीय समिति गठन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी​ विद्येयकका बारेमा छलफल गर्नका लागि तीन शीर्ष नेताले छलफल सुरु गरेका हुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,...

लैनचौरमा शेखर र गगनबीच छलफल जारी, ११ बजे सामूहिक बैठक बस्दै

नेपाली कांग्रेसको संस्थापन इतर पक्षका शीर्ष नेता आज पनि छलफलमा जुटेका छन् । संसदीय दलको नेतामा इत्तर पक्षबाट साझा उम्मेदवार तय गर्न महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच वार्ता चलिरहेको छ ।लैनचौरस्थित एक होटलमा इतर पक्षका शीर्ष नेता भेला भएर थापा र कोइराला मध्ये एक जना मात्र उम्मेदवार बनाउन छलफलमा जुटेका हुन् । सोमबार दिनभरको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहानै ९ बजेदेखि थापा र कोइराला मिलाउने प्रयास भइरहेको छ ।इतर पक्षले थापा र कोइरालालाई मिलेर अगाडि बढ्न दबाब दिने उद्देश्यले विहान ११

गठबन्धनका शीर्ष नेता निरन्तर छलफलमा, अडान यथावत्

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बिहानदेखि जारी छ। सिट बाँडफाँटको लागि चलेको बैठक सकारात्मक दिशामा अघि बढेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनले भने, ‘छलफल जारी छ। सहमतिनजिक पुगेको छौँ। दलहरू लचिलो हुनुको विकल्प छैन। तर, सबैको अडान छ। दलहरूको अडानको विषयमा हामीले दुई पक्षीय र त्रिपक्षीय वार्ता गरिरहेका छौँ।’सबै समस्या समाधान गरेर निष्कर्ष निकाल्ने उनले दाबी गरे। उनले आजै निर्णय आउनसक्ने सम्भावना कम भएको समेत बताए। आइतब

कर्णालीका ८ जिल्लामा यस्तो छ गठबन्धनको भागबण्डा

सुर्खेत : कर्णालीमा सत्ता गठबन्धनको बैठकले ८ वटा जिल्लामा सत्तारुढ गठबन्धनबीच भागबण्डा टुङ्गो लागेको छ। गठबन्धनको गत बिहीबारदेखि जारी बैठकले आइतबार ८ जिल्लाका पालिका बाँडफाँटको टुङ्गो लगाएको हो।दुई जिल्ला सुर्खेत र रुकुमपश्चिमको भागबण्डाको टुङ्गो लगाउन भने अझै बाँकी छ। त्यसका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल जारी छ।सत्ता गठबन्धनले टुङ्गो लगाएको ८ जिल्लाको विवर

संसदीय समितिमा रहने नेताको नाम छान्न काँग्रेस शीर्ष नेता छलफलमा

नेपाली काँग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल जारी छ ।  छलफलमा नेता शेखर कोइराला पनि सहभागी छन् । संसदीय समिति गठनमा सहमति जुटाउन नेताहरूबीच छलफल भइरहेको एक नेताले रातोपाटीलाई जानकारी दिए  ।उम्मेदवार छान्न काँग्रेसले २५ सदस्यीय संसदीय समिति गठन गर्न लागेका छ । समितिमा राख्ने नेताहरूको नाम टुंग्याउन शीर्ष नेता छलफलमा बसेको बुझिएको छ। संसदीय समितिमा पदाधिकारी पदेन सदस्य हु

गठबन्धनका शीर्ष नेतासहितको बैठक बालुवाटारमा जारी

काठमाडौँ – पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ। बैठकमा शीर्ष नेताहरुसमेत सहभागी भएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले खबरहबलाई जानकारी दिएका छन्। ‘समितिको बैठक हो। गठबन्धनका शीर्ष नेता पनि सहभागी हुनुहुन्छ’ उनले भने, ‘बैठकमा चुनावबारे छलफल हुँदैछ।’ प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरअघि सुरु भएको बैठकमा आगामी चुनावबारे छलफल जारी […]

सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलबीच छलफल जारी

काठमाडौँ। सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ । सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरूले तयार पारेको प्रतिवेदनमाथि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरूलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरूको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत […]

विपक्षी गठबन्धनका शीर्ष नेता देउवा निवासमा

विपक्षी गठबन्धनका नेताहरुबीच छलफल चलिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विहान साढे ९ बजेबाट छलफल जारी छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार छलफलमा काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारीलगायत छन् ।यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, कृष्णबहादुर महरा तथा एमालेको खनाल नेपाल पक्षबाट नेता माधव नेपाल र भीम र

देउवा निवासमा कांग्रेस र जसपा नेताबीच भेटवार्ता जारी

कांग्रेसका शीर्ष नेता र जसपाका शीर्ष नेताबीच छलफल जारी रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

सत्ता सहकार्यबारे काँग्रेस र जसपाका शीर्ष नेता छलफलमा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी (जसपा)का शीर्ष नेताबीच वार्ता शुरू भएको छ । सम्भावित सत्ता समीकरणबारे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा नेताहरुबीच छलफल जारी छ । जसपाबाट बाबुराम भट्टराई , महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो र काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् ।जसपाका नेतासँगको छलफलअघि काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीबीच पनि छ