सुनसरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन नगरीकन देश नयाँ राजनीतिक दिशामा अघि बढ्न नसक्ने बताएका छन् । सुनसरीको धरानमा बुधबारदेखि सुरु भएको जनता समाजवादी पार्टी, नेपालको दुईदिने प्रदेशस्तरीय प्रशिक्षक, प्रशिक्षण तालिम कार्यक्रमको अवसरमा आज यहाँ पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष यादवले वर्तमान प्रदेश संरचना प्रभावकारी नभएकोे उल्लेख गर्दै पहिचानमा आधारित […]
काठमाडौं – काठमान्डू गोर्खाजले एनपिएल क्रिकेटको प्लेअफमा आफ्नो सुरक्षित बनाएको छ । आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमान्डू प्लेअफ पुगेको हो । काठमान्डूलाई प्लेअफमा पु¥याउन आजको खेलमा भीम सार्कीले महत्वपूर्ण भूमिका निभाए । उनी १९ बलमा नै अर्धशतक हिर्काउँदै छिटो अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने । सार्कीले ‘प्लेयर अफ […]
Kathmandu, Dec 4: Sudurpaschim Royals has entered Qualifier-1 by defeating Chitwan Rhinos in today's match of the ongoing Second Edition of the Nepal Premier League-2025. With the win on Thursday, Sudurpaschim Royals has become the first team in the ongoing NPL to secure its place in Qualifier-1.Sudurpaschim Royals defeated Chitwan Rhinos by 49 runs in the match played at the TU International Cricket Stadium. Winning all six games played so far, Sudurpaschim Royals has collected 12 points.Chasing a target of 170 runs, the team Chitwan Rhinos managed just 120 runs in 17.1 overs.For the victory of Sudurpaschim, Puneet Mehra took...
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भोलि (शुक्रबार) सर्वदलीय बैठक आह्वान गरेकी छन्। आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले बैठकमा जेन-जी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन्। आगामी २१ फागुनको निर्वाचनलाई केन्द्रित गर्दै […]