पत्रकार वविता बस्नेतलाई १ लाख पुरस्कार

पोखरा । पत्रकार वविता बस्नेतलाई १ लाख राशिको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट सम्मान गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पोखरामा मंगलबार आयोजित समारोहमा सो पुरस्कारबाट सम्मान गरिएको हो । स्व.दयाशंकर पालिखेको परिवारबाट स्थापित र नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित उक्त पुरस्कार पाउने बस्नेत पहिलो महिला पत्रकार हुन् […] The post पत्रकार वविता बस्नेतलाई १ लाख पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

१ लाख पुरस्कारसहितको कथा प्रतियोगिता

काठमाडौं । कोरोनाको महामारीले साँघुरिएको साहित्य गतिविधिलाई क्रियाशील बनाउन कथा प्रतियोगिता हुँदै छ । बाह्रखरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ (तेस्रो संस्करण) गर्दै छ । आइतबार राजधानीमा पत्रकार भेटघाटबीच यो प्रतियोगिताको घोषणा गरिएको छ । नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न आफूहरूले विगत झैं यसपटक पनि यो प्रतियोगिता गरिरहेको आयोजक पक्षले जनाएको छ । जसमा संसारभर रहेका […] The post १ लाख पुरस्कारसहितको कथा प्रतियोगिता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भैरहवामा १ लाख पुरस्कार राशीको खुला हाफ म्याराथन हुदै

कोभिड १९ ले थला परेको खेल क्षेत्रको उत्थानकालागि भैरहवामा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।...