पूर्व अध्यक्ष लगायत नेताहरुसँग विद्यार्थी संगठनकाे छलफल

काठमाडाैँ –  संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलनका सम्बन्धमा पाँच विद्यार्थी संगठनहरुले विद्यार्थी आन्दोलनका पूर्व नेताहरुसँग छलफल गरेका छन्। नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी लगायतको संयुक्त विद्यार्थी संगठनले अहिले भएको प्रतिगमनका विरुद्ध हाल माउ पार्टीमा रहेका विद्यार्थी आन्दाेलनका पूर्व नेताहरुसँग परामर्श गरेको हो। काठमाडौँमा भएको अन्तरक्रियामा विद्यार्थी संगठनका पूर्व अध्यक्षहरुसहित अन्य नेताहरु पनि सहभागी भए। […]

सम्बन्धित सामग्री

...त्यसपछि अनेरास्ववियुका अध्यक्ष बडालले फेसबुकमा लेखे– ज्यानमारा न्यायाधीश

एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले त न्यायाधीशलाई उनबै शब्दमा 'ज्यानमारा' भनेका छन् ।

एमाले निकट अनेरास्ववियुमा विद्यार्थीका एजेण्डा छैनन्ः अध्यक्ष पराजुली

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचनमा पार्टीको नाम लेखेर भोट माग्नु गलत भएको बताए। उनले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले […]

स्ववियु निर्वाचन फागुन २८ मा गर्न विद्यार्थी संगठन सहमत, त्रिवि अनिर्णीत

काठमाडौं : त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्योलमा परेको छ। निर्वाचनको मितिबारे निर्णय गर्न विद्यार्थी संगठनहरूसँग सोमबार बैठक बसे पनि त्रिविले निर्णय लिन सकेन। ‘छलफल भयो, सबै विद्यार्थी संगठन निर्वाचनको लागि एकमत भए। तर त्रिविले गम्भीरतापूर्वक लिएन’, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले थाहाखबरसँग भने, ‘औपचारिक बैठक भनेर बोलाइयो तर अनौपचारिक पनि भएन। माइन्युट पनि लिएर आएनन्।’ उनले विद्यार्थी संगठ

विप्लव विद्यार्थी संगठन ललितपुर संयोजक अखिल क्रान्तिकारीमा प्रवेश

नेकपा विप्लव समूह  निकट अखिल (क्रान्तिकारी)का ललितपुर जिल्ला संयोजक मान बहादुर तिरुवा विप्लव पार्टी र विद्यार्थी संगठन परित्याग गरी माओवादी (केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् ।उनलाई माओवादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष पन्चा सिंहले प्रवेश गराएकी हुन । उनलाई केन्द्रीय समितिमा राखिएको छ ।

अखिल अध्यक्ष सुनिता बराल एमालेकाे केन्द्रीय सदस्यमा उठ्दै

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले पार्टीको केन्दीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

विद्यार्थी संगठनको अध्यक्ष छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो । ‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनको विषय थियो । त्यसमा हामीले […]

अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई

माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने...

अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई

नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो । ‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनको विषय थियो । त्यसमा हामीले सम्भावित सबै पात्रहरू अहिलेको उपाध्यक्षदेखि हुनेसम्मका सबैबारे छलफल गरियो ।

अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने प्रचण्डलाई

माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अखिल क्रान्तिकारीको अध्यक्ष चयन...

प्रतिनिधि सभा विघटनविरुद्ध पाँच विद्यार्थी संगठन एकै ठाउँमा

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा पाँच विद्यार्थी संगठन एकै ठाउँ उभिएका छन्। प्रमुख प्रतिपक्षी दलका नेताहरु एक भएसँगै यसको विद्यार्थी संगठनले पनि आज संयुक्त वक्तव्य निकाल्दै प्रतिनिधि सभा विघटनको विरोध जनाएको हो। नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, माधव नेपाल समर्थित अनेरस्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी…