वैशाख ७ गते त्रिभुवन अन्तर्राष्टिय विमानस्थल छ घण्टा बन्द

वैशाख ७ गते बिहिबार त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट झण्डै छ घण्टा कुनै पनि उडान–अवतरण नहुने भएको छ । बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थल बन्द रहने भएको हो । सो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ । विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले विमानस्थलको विद्युत आपूर्ति …