२९ साउन, काठमाडौं । पुनःनियुक्तिपछि पहिलोपटक संसदमा अर्थमन्त्री शर्माले आइतबार रोष्ट्रम प्रयोग गरे । चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेषसमिति गठन भएको थियो । समितिले शर्मामाथि लागेको आरोप पुष्टि गर्ने आधार नभेटिएको प्रतिवेदन […]