संसदबाट विनियोजन विधेयक पारित, प्रमुख विपक्षी दल एमालेद्वारा बहिष्कार

प्रतिनिधिसभाबाट आर्थिक वर्ष ०७९/८० को विनियोजन विधेयक पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्ताव बिहीबारको बैठकले बहुमतले पारित गरेको हो । प्रमुख...