सत्ता र प्रतिपक्ष आ-आफ्नै अडानमा

जनकपुरधाम : प्रदेश २ को नामकरणको विषयमा सत्तापक्ष र प्रतिपक्षी दलबीच अझै सहमति हुन सकेका छैन। यद्यपि सत्तारुढ दलका नेताहरू नामकरणको विषयमा प्रतिपक्ष सहमतिनजिक पुगेको दावी गरेको हो। प्रदेशको राजधानी र नामकरणको विषयमा सहमति जुटाउन सभामुख सरोजकुमार यादबको संयोजकत्वमा विशेष समिति बनेको छ। उक्त ...

सम्बन्धित सामग्री

विश्वासकाे मत नलिँदै सत्तापक्ष र प्रतिपक्ष आमनेसामने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत नलिँदै सत्तापक्ष र प्रतिपक्ष आमनेसामने हुने भएका छन् ।

प्रतिपक्ष दलहरु आक्रामक र अधैर्य देखिए : रमेश लेखक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रमुख प्रतिपक्ष दल आक्रामक र अधैर्य देखिएको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले प्रतिपक्षी दलहरु आक्रामक भएका टिप्पणी गरेका हुन्। ‘एउटा त राजनीतिक...

नेमकिपालाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्नुपर्छ : प्रेम सुवाल

काठमाण्डौ – बिहीवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रतिनिधिसभा बैठक स्थगित गरेर आफ्नो दललाई पहिला प्रमुख प्रतिपक्ष दल घोषणा गर्नुपर्ने तर्क समेत गर्नु भयो । सांसद सुवालले सरकारलाई समर्थन गर्ने दल नेपाली कांग्रेस कानुनी हिसाबले र विज्ञहरुको सुझावको आधारमा पनि प्रमुख प्रतिपक्ष दल बन्न नमिल्ने भएकाले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गरेर मात्रै प्रतिनिधि सभा बैठकलाई अघि बढाउनुपर्ने कानुनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउन पनि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणा र संघीय संसद सचिवालयको गम्भीर ध्यानाकर्षण ...

संसद्मा प्रतिपक्ष नहुनु खतराको घण्टी हो : केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अहिलेको सरकारलाई प्रतिपक्ष नभएको कारण हाइसञ्चो हुने बताएका छन्।संसद्‍मा सम्बोधन गर्दै केसीले भएका सबै दलहरू सरकारको समर्थन गरेर प्रतिपक्षमा कोही बस्न नखोजेको देख्दा आफू अन्यौलमा परेको बताए।प्रतिपक्ष नभए पछि सरकार चल्छ? संसद्‍मा प्रतिपक्ष नहुनु खतराको घण्टी हो', उनले भने', कि हिजो गरेका घोटलाहरूमा कुनै सजाय नहोस भनेर सरकारसँग सबै पार्टी मिलेको हो की भन्ने मलाई लागेको छ।'देशको लोकतन्त्र बचाउन प्रतिपक्षको आवश्यक रहेको भ

संसदमा प्रतिपक्ष भएन भने सरकार निरंकुश हुन्छ– चित्रबहादुर केसी

काठमाडौं, काठमाडौं, २६ पुष ।  राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संसदमा बलियो प्रतिपक्ष नभएमा सरकार निरंकुश हुने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केसीले सबै दल सरकारमा जानु र संसद प्रतिपक्ष विहिन जस्तै हुनु राम्रो नभएको उनले बताए । यसले देश झन संकटमा जाने पनि उनले बताए । जतिबेला […]

कर्णाली प्रदेशसभामा चर्चा : गरिबी नै प्रतिपक्ष

सुर्खेत । ०७४ साल माघ २१ मा कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको पहिलो बैठकमा सबै पार्टीका सांसदहरुको एउटै स्वर थियो– हाम्रो प्रतिपक्ष भनेको यहाँको गरिबी, अविकास, रोग, भोक हो । तर त्यस्तो अभिव्यक्ति दिने सांसदहरु

वितरणमुखी बजेट आयो : प्रतिपक्ष दल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा प्रतिपक्षी दलका नेताले वितरणमुखी बजेट आएको भन्दै आलोचना गरेका छन् । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद भानुभक्त ढकालले सुकुम्वासी समस्या समाधान गर्न बजेटमा व्यवस्था गरिनु सकारात्मक भएको तर निर्वाचन केन्द्रित बजेट वितरणमुखी विनियोजन गरेकामा […]

सभामुख–प्रतिपक्ष टकराव : एमाले गल्ला कि सभामुख ?

सभामुखको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार संसद अवरुद्ध पारेपछि निकास खोज्न सभामुखले सर्वदलीय बैठक बोलाएका छन् । आज सोमबार अपरान्ह बस्ने सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूका प्रमुख नेताहरु सहभागी हुँदैछन् । तर, सभामुख अग्नि सापकोटाले बोलाएको यो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिष्कार गर्ने जनाइसकेको छ । यद्यपी प्रमुख प्रतिपक्षको लगातारको संसद अवरोध हटाउन सभामुखले थालेको यो सम्वादको प्रयासलाई सकारात्मक रुपमा लिइएको छ । तर, एमालेकै अनुपस्थितिमा हुने उक्त छ

प्रतिपक्ष एमालेद्वारा लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले फेरि अवरुद्ध गरेको छ ।