अनुदान लिन रातिदेखि बैंकमा लाइन

दोलखामा भूकम्पपीडितहरू अनुदान लिन मध्ये रातदेखि लाइनमा बस्नु पर्ने अवस्था सिर्जना भएको छ । केही दिन यता भूकम्पपीडितहरू अनुदान लिनका लागि बैंकमा रातभर लाइनमा बस्नु परेको हो ।

सम्बन्धित सामग्री

एमसीसीको विद्युत प्रसारण लाइनका लागि हेटौंडा र कैलाशमा जग्गा अधिग्रहण गरिंदै

२५ माघ, हेटौंडा । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)द्वारा सन्चालित ४०० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले मकवानपुरको साबिक नामटार, कालिकाटार (हाल कैलाश गाउँपालिका), हेटौंडा-३ र […]

विद्युत् प्रसारण र सिँचाइ प्रणाली सुधार्न जापानले १६ अर्ब सहायता दिने

नेपालको विद्युत् प्रसारण लाइन र सिँचाइ प्रणाली सुधार गर्न जापानले करिब १६ अर्ब रुपैयाँ सहायता दिने भएको छ । जापानले तराई क्षेत्रको सिँचाइ प्रणाली सुधारका लागि दुई अर्ब अनुदान र सहरी...

एमसीसी अनुमोदन भएसंगै ३१५ किमि लप्सीफेदी–बुटवल प्रसारण लाइन सुनिश्चित

काठमाडौं, फागुन १६ । प्रतिनिधि सभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको अनुदान सहायता सम्झौता अनुमोदन भएसँगै ३१५ किमि लामो विद्युत् प्रसारण लाइन परियोजना निर्माण पनि सुनिश्चित भएको छ । यो सुनिश्चिताले विद्युत् विकास र त्यसको खपत व्यवस्थापनमा उल्लेख्य सुविधा प्राप्त हुने सरोकारवालाले बताएका छन् । मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए)नेपालले कार्यान्वयन गर्ने दुई परियोजनामध्ये चार सय […]

एमससीसीको पक्षमा महन्थ ठाकुर

आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै उनले अमेरिकाले नेपालको विकास निर्माणमा सहयोग गर्दै आएको भन्दै एमसीसी अनुदान पनि विद्युत् प्रसारण लाइन र सडक सञ्जालमा खर्च हुने भएकाले स्वीकार गर्नुपर्ने बताए।...

एमसीसीको विषयमा छिटो निर्णय लिन सरकारलाई निजी क्षेत्रको दवाव

अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का दुई परियोजनामा खर्च हुने प्रारम्भिक ढाँचा स्पष्ट छ । उक्त ढाँचाअनुसार रुपन्देहीको बुटवलदेखि दाङको लमहीसम्मको सडक बनाउने र रातो माटे , लप्सीफेदी, दमौली, बुटवलदेखि सुनौलीसम्म अन्तरदेशीय विद्युत् प्रसार ण लाइन निर्माण गर्ने हुनुपर्ने हो । तर , एमसीसी सम्झौता भएको पाँच वर्ष बित्न लाग्दा पनि संसद्मा प्रवेश नपाएपछि निजी क्षेत्रका अगुवाले यस विषयमा छिटो निर्णयमा पुग्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । उनीहरूले लगानीको बाटो खोल्न एमसीसी आवश्यक रहेको पनि ...

मन्त्रिपरिषद बैठक : जापानको दुई अर्ब ६१ करोडसम्मको अनुदान स्वीकार

सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने रु दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही माघ १० गतेको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने स्वीकृति दिने निर्णय गरेको पनि जानकारी दिए ।मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न प्रसारण लाइन तथा सवस्टेसन आयोज

एमसीसी अनुमोदन गर्न नेपाललाई थप समय

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर ९२८ मंसिर०को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिंटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र […]

ऊर्जा बजेट कति उर्जाशील

जलविद्युत्का पूर्वाधार सडक र प्रसारण लाइन निर्माणका लागि ७५% अनुदान दिने भन्ने सकारात्मक छ तथापि कार्यविधि बनाएर कसरी कार्यान्वयन हुन्छ, त्यो हेर्नुपर्छ।...

भूकम्पपीडितलाई अनुदान लिनै सास्ती - Naya Patrika

तीन दिन लाइन बस्दा पनि अनुदान नपाएको गुनासो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मापदण्डअनुसार घर बनाए पनि दोलखाका भूकम्पपीडितले अनुदान लिन हदैसम्म सास्ती व्यहोर्नुपरेको छ । दुर्गम गाउँबाट निजी आवास निर्माण सकेर...पूरा पढ्नुहोस् »