प्राज्ञिक विद्यार्थी परिषदद्वारा क्षतिग्रस्त भानु माविलाई सामग्री वितरण

काठमाडौं :  प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मनाङ जिल्लामा मर्स्याङ्दी नदीले बगाएको भानु माविको अध्ययन अध्यापनलाई सुचारू गर्ने उद्देश्यले  टेन्ट त्रिपाल, म्याट औषधिलगायत सामग्री हस्तान्तरण गरेको छ।शनिबार एक कार्यक्रमबीच बेशीसहर लमजुङमा विद्यालयका प्राचार्य श्यामकृष्ण पन्तलाई सामग्रीहरू हस्तान्तरण  गरिएको हो। कार्यक्रममा लमजुङका प्रमुख  जिल्ला अधिकारी श्री होमप्रसाद लुइँटेल,डिएसपी कृष्ण कार्की विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल पत्रकार महासंधका अध्यक