कांग्रेस उपसभापति गुरुङ सवार गाडी दुर्घटना

काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी सामान्य दुर्घटनामा परेको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेका गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो सडक छोडेर ढुङ्गाको ओड लाग्न पुगेको हो । कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएपछी परिवारलाई भेट्न ओखलढुंगा पुगेका गुरुङ आज काठमाडौँ फर्कदैँ थिए । गाडीमा उपसभापति गुरुङसहित […]

सम्बन्धित सामग्री

कांग्रेस उपसभापति गुरुङ चढेको गाडी दुर्घटना

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो । उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिए । उनले यसलाई सामान्य दुर्घटना भनेका छन् । सामन्य दुर्घटनाः कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामान्य दुर्घटना । […]