इनिसा मृत्यु प्रकरण : अभियुक्त चारै जना पुर्पक्षका लागि थुनाको आदेश

१७ चैत, सुर्खेत । इनिसा विक मृत्यु प्रकरणमा जोडिएका चारै जनालाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बाल इजलासका न्यायाधीश दीपक ढकालको एकल इजलासले मंगलबार आरोपित चारै जनालाई पुर्पक्षका लागि बाल …