सम्झौताविपरीत खोला उत्खनन् गर्ने ठेकेदारलाई भएन कारबाही

२४ चैत, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित बडहडी खोलामा सम्झौताविपरीत उत्खनन् गर्ने ठेकेदारलाई हालसम्म कुनै कारबाही भएको छैन । दुई वर्षअघि नदीजन्य पर्दा उत्खननको जिम्मा पाएको बर्दीबासस्थित पञ्चधुरा सप्लायर्सलले मापदण्ड उल्लंघन गर्दै जथाभावी खोला …