हलिउड लेखक र स्टुडियो सम्झौता नजिक

काठमाडौं । हलिउड फिल्म र टेलिभिजनका लेखकले ठूला स्टुडियोसँग आफूहरु एक अस्थायी सम्झौताको नजिक पुगेको बताएका छन् । सम्झौता भएमा करिब पाँच महिनादेखिको हड्ताल अन्त्य हुनेछ । राइटर्स गिल्ड अफ अमेरिका (डब्लुजीए)ले उक्त सम्झौता ‘असाधारण’ र ‘लेखकहरुको लागि अर्थपूर्ण लाभ र सुरक्षा’सहित भएको जनाएको छ । तर पनि डब्लुजीएका सदस्यको अन्तिम भनाइ आउन बाँकी नै […]