काठमाडौं । काठमाडौं उपत्यकामा सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्ना साथ जलमग्न हुन थालेको छ । वर्षाको पानीको कारण काठमाडौं उपत्यका जलमग्न हुने गरेको छ भने त्यसको कारण पैदय यात्रु तथा सर्वसाधारणसमेत मारमा परेका छन् । बिहीबार साँझपख परेको पानीका कारण अनामनगरका केही क्षेत्र डुबानमा परेका छन् । माइतीघर, सिंहदरबार, पुतलीसडक, कपनलगायतका क्षेत्र […]
The post काठमाडौंमा पानी पर्नासाथ जलमग्न appeared first on राजधानी राष्ट्रिय दैनिक.