निर्वाचन मार्फत् हङ्कङमा ९० सदस्यीय व्यवस्थापिका, चीन भन्छ : एक देश दुई प्रणाली अन्तर्गत हङ्कङमा प्रजातान्त्रिक विकास

चीनको विशेष प्रशासनिक क्षेत्र हङ्कङमा सातौँ व्यवस्थापिका परिषदको निर्वाचन सम्पन्न भएको छ। आइतवार सम्पन्न निर्वाचनको मतपरिणाम सोमवार बिहान आइपुगेको छ। आइतवार भएको निर्वाचनमा १३ लाख मतदाताले मतदान गरेको चाइना डेलीले जनाएको छ। निर्वाचन कमिटी क्षेत्रबाट ४०, कार्य क्षेत्रबाट ३०, र भौगोलिक क्षेत्रबाट २० जना प्रतिनिधि निर्वाचित भएका छन्। चार वर्षे…

सम्बन्धित सामग्री

परम्परागत बजेट प्रणाली देश रूपान्तरणको बाधक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत बजेट प्रणाली देशको रूपान्तरणमा बाधक भएको बताएका छन् । मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित विकास तथा योजनासँग सम्बन्धित विज्ञहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताएका हुन् ।  बजेट प्रणाली...

देश यथास्थितिमा बस्न सक्दैन, नयाँ सम्झौता गरौँः राजेन्द्र लिङदेन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रतिनिधि सभा बुधवारको बैठकमा अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताए। उनले देशले अवलम्बन गरेको प्रणाली नै दोषी रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको बताए। उनले अहिलेको प्रणाली गणतन्त्र नभइ […]

हङकङ र मकाउका लागि ‘एक देश, दुई प्रणाली’ उत्कृष्टः चिनियाँ राष्ट्रपति सी

३० असोज, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव एवं चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन प्रशासित हङकङ र मकाउका लागि ‘एक देश, देश दुई प्रणाली’ को व्यवस्था उत्कृष्ट साबित भएको बताएका छन् । पार्टीको २०औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा सीले यही व्यवस्थालाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने आवश्यक्ता समेत औंल्याएका हुन् । महाधिवेशनमा सहभागी पार्टीका […]

देश माओवादीको नीतिमा हिँडेको भएपनि नेतृत्व गर्न नपाएको प्रचण्डको गुनासो

काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादीको एजेण्डामा हिँडेको बताएका छन् । तर, उनले माओवादीको नीतिमा देश हिँडेपनि नेतृत्व माओवादीले गर्न नपाएको गुनासो पोखेका छन् । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले देशमा समावेशी, समानुपातिक प्रणाली आफूहरुले नै […]

प्रदेश र समानुपातिक प्रणाली खारेजीको माग गर्दै प्रदर्शन

आगामी चुनाव अघि नै प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको माग गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतीघरमा प्रदर्शन गरेको छ । चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेज नगरे कडा आन्दोलनको चेतावनी समेत दिएको छ । सञ्जालका संयोजक दिनेश सुवेदीले प्रदेश र समानुपातिक निर्वाचन प्रणाली नेपालका लागि उपयुक्त नभएको प्रमाणित भइसकेको तर्क गरे । उनले तत्काल खारेज नगरे देश ठूलो सङ्कटमा जाने बताए । सुवेदीले सञ्जालले देशव्यापी रूपमा प्रदेश र समानुपातिक प्रणाली खारेजीका लागि अभियान

सीद्वारा ‘एक देश, दुई प्रणाली’ को प्रतिरक्षा

चीनको ‘एक देश, दुई प्रणाली’ को शासन  मोडेलले हङकङको सुरक्षामा काम गरेको र यसलाई लामो समयसम्म निरन्तरता दिनुपर्छ चिनिया राष्ट्रपति सी जिनफिङले बताएका छन् । हालैको अन्तर्राष्ट्रिय आलोचनापछि चिनियाँ नेताले भाषणमा हङकङको राजनीतिक प्रणालीको कडा प्रतिरक्षा गरेका हुन् । हङकङले बेलायतले चीनलाई सहर फिर्ता गरेको २५ वर्ष पूरा भएको वार्षिक उत्सव मनाइरहेको छ।राष्ट्रपति सी दुई वर्षयता पहिलोपटक चीन बाहिरको यात्रामा रहेका छन् । शुक्रबार सीले यो व्यवस्था लामो समयसम्म पालना गर्नुपर्ने जिकिर गरे ।

देश संघीयतामा गएकाे चार वर्ष वित्याे, यातायातमा पूरानै प्रणाली लागू

काठमाडौं : नेपालमा संघीयता लागू भएको चार वर्ष पूरा भइसकेकाे छ। संघीयता लागू भएपछि सरकारी कार्यालयका हरेक सेवा, सुविधा र कार्यप्रणाली फेरिएको छ। साविकको व्यवस्था छैन। तर यातायात व्यवस्था विभागमा भने हाल पनि पूरानै कार्य प्रणाली छ।विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन फारम संघीयता अनुसारको बनाएको छैन। जसमा अञ्चल, गाउँ, टोल छन्। नयाँ व्यवस्थाअनुसार प्रदेश, गाउँपालिका, नगरपालिकाकाे संरचना छ।पूरानै प्रणालीबाट फार भर्दा समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ। तर संघीयता लागू भएको

प्रणाली परिवर्तन भए मात्रै देश विकास हुन्छ : अध्यक्ष थापा

चितवन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पात्र फेरिएर नभई प्रणाली परिवर्तन भए मात्रै देशको विकास हुने बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै थापाले २०६२/०६३ को राजनीतिक परिवर्तनपछि अवलम्बन गरिएका अवधारणाहरु गलत भएको भन्दै यसले देशमा शान्ति, स्थायित्व र समृद्धि हासिल हुन नसक्ने पछिल्ला घटनाहरुले प्रमाणित गरेको दाबी गरे। दुई तिहाइको सरकारसमेत टिक्न […]

मोबाइलको आईएमईआई दर्ता प्रणाली अवरुद्ध

२४ असार, काठमाडौं । मोबाइल सेटको आईएमईआई दर्ता प्रणाली अवरुद्ध भएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात, बिक्री, वितरणलाई निरुत्सान गर्नका लागि दर्ता गर्ने प्रावधान ल्याएको छ । जसअनुसार देश बाहिरबाट ल्याइएका मोबाइलको आईएमईआई […]