चीनमा एकै दिन ४० हजारभन्दा बढी काेराेना संक्रमित

एजेन्सी ।  चीनमा पछिल्लाे २४ घण्टामा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको सख्ंया तीब्र ढंगले बढिरहेको छ । सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै […]

सम्बन्धित सामग्री

पूर्वमेयर विद्यासुन्दर शाक्य काेराेना संक्रमित

काठमाडौँ –  काठमाडौँ महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्य काेराेना संक्रमित भएका छन्। आज (मंगलबार) बिहान परीक्षण गर्दा शाक्यमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। शाक्यमा रुघाखाेकी र ज्वराे आएपछि उनले काेराेना परीक्षण गराएकाे उनकाे निजी सचिवालयले जनाएकाे छ। शाक्य अहिले हाेम आइसाेलेसनमा बसेका छन्।

कानुनमन्त्री बन्दीलाई काेराेना संक्रमण

काठमाडाैँ- कानुन न्याय तथा संसदीय मामिलामन्त्री गाेविन्द बन्दी काेराेना संक्रमित भएका छन्। बन्दीकी पत्नी रक्षा बस्यालले सामाजिक सञ्जालमार्फत् बन्दी काेराेना संक्रमित भएकाे जानकारी दिएकी हुन्। रक्षासँगै परिवारका अन्य सदस्य पनि काेराेना संक्रमित भएकाे उनले उल्लेख गरेकी छन्। उनले फेसबुकमा लेखेकी छिन्, ‘केही दिन अगाडिदेखि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गाेविन्द बन्दीज्यू, म र परिवारका सदस्यहरूलाई […]

४७६ संक्रमित थपिँदा ८३१ जना निको भए

पछिल्लो २४ घण्टामा नेपालमा ४७६ जना काेराेना संक्रमित थपिएका छन्। नौ हजार ४२४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट ६ हजार...

थप ३५ सय ५३ काेराेना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट यो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तैगरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमणबाट मृत्यु […] The post थप ३५ सय ५३ काेराेना संक्रमित थपिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतमा ४२ हजार संक्रमित थपिए, ४६० जनाकाे मृत्यु

भारतमा पछिल्लाे २४ घण्टामा ४१ हजार ९ सय ६५ काेराेना संक्रमित थपिएका छन् ।

उपत्यकामा थपिए ९०४ काेराेना संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ् तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंका ६१३, ललितपुरका १७७ र भक्तपुरका ११४ जना रहेका छन् । The post उपत्यकामा थपिए ९०४ काेराेना संक्रमित  appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दक्षिण कोरियामा काेराेना संक्रमित घट्दै

दक्षिण कोरियामा काेराेना संक्रमित घट्दै गएको बताइएको छ। अधिकारीहरुले पछिल्ला केही हप्तामा दैनिक देखिने संक्रमितको संख्यामा कमी आएको बताएका हुन्।

काठमाडाैं उपत्यकामा थपिए ३ हजार ६६६ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ काेराेना संक्रमित थपिएका हुन्।

काठमाडौं उपत्यकामा आज २९५६ काेराेना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्।

एकै परिवारका ११ सदस्य काेराेना संक्रमित

सप्तरी / सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही... The post एकै परिवारका ११ सदस्य काेराेना संक्रमित appeared first on Purbeli News.