कांग्रेस महाधिवेशनमा सबै दलका नेता देखेपछि भाजपा नेता हर्ष वर्धनले भने : यस्तो कतै देखेको थिइन

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन आएका भारतीय जनता पार्टीका प्रतिनिधि तथा पूर्व मन्त्री हर्ष वर्धन नेपालमा राजनीतिक दलबिचको संस्कारको खुलेर प्रशंसा गरेका छन्। 'म यस्ता धेरै राजनीतिक कार्यक्रमहरुमा सहभागी भएको छु तर देशका सबै पूर्व प्रधानमन्त्रीहरु एकै मञ्चमा यसरी कतै देखेको छैन,' उनले भने। उनले केही अघिमात्र नेकपा…

सम्बन्धित सामग्री

भाजपा नेता जोलीले भेटे अर्थमन्त्री महतलाई

काठमाडौं, ५ असार । नेपालको निजी तथा धार्मिक भ्रमणमा रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. विजय जोलीले अर्थमन्त्री एवम् कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेका छन् । सो क्रममा उनले आफूहरुबीच दुई देशबीचको सम्बन्ध सुमधुर बनाउनेबारे छलफल भएको जनाएका छन् । उनले आफू नेपाल र भारतका जनताबीचको जनस्तरको सम्बन्धलाई […]

नेपाल–भारतको सम्बन्धन अझै प्रगाढ बनाउँने–भाजपा नेता यादव

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का नेता नन्दकिशोर यादवले नेपाल–भारतको सम्बन्धन अझै प्रगाढ बनाउँदै अगाडी बढनुपर्ने बताएका छन् । विश्व सिंधी सेवा संगम (भिएसएसएस) नेपाल शाखाले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा नेता यादवले नेपाल र भारत बीचको सम्बन्ध हजारौं बर्ष पुरानो रहेको बताए । नेपाल र भारत दुई फरक देश मात्रै […] The post नेपाल–भारतको सम्बन्धन अझै प्रगाढ बनाउँने–भाजपा नेता यादव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भाजपा नेता सुखवीरको गोली हानी हत्या

काठमाडौँ । बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका छन् ।  पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो घटना बारे जानकारी दिएका छन् । उनी कपडा किन्न सो पसलमा गएका थिए।  भाजपा नेता  तथा सोहना मार्केट कमिटीका पूर्व अध्यक्ष सुखबीरको उपचारको क्रममा मृत्यु भएको […]

भाजपा नेता सुखवीरको हत्या

बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका छन् ।  पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो  घटना बारे जानकारी दिएका छन् । उनी कपडा किन्न सो पसलमा गएका थिए। भाजपा नेता  तथा सोहना मार्केट कमिटीका पूर्व अध्यक्ष सुखबीरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  सुखवीर मुख्यमन्त्री मनोहरलाल खट्टरको निकटका व्यक्ति रहेको बताइएको छ । गुडगाउँ प्रहरीले सीसीटीभी फुटेज र अन्य प्र

आरजुको कुटनीतिः भाजपा नेता चौथाइवालेलाई राखी बाँधेर बालुवाटारमा स्वागत

काठमाडौं, ७ भदौ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले आइतबार बालुवाटार पुगे । जनै पूर्णिमा तथा रक्षाबन्धनको दिन उनी बालुवाटार पुग्नु संयोग थियो । बालुवाटारमा चौथाइवालेलाई प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले राखी बाँधेर स्वागत गरिन् । उनले रातो रङ्गको राखी बाँधिदिदा चौथाइवाले हर्षित देखिन्थे । आरजुले गेरु रङ्गको पोशाक लगाएकी थिइन् […]

जम्मु–कश्मिरमा भाजपा नेता सोमनाथ पंडिताको गोली हानी हत्या

श्रीनगर । भारतको जम्मु–कश्मिरमा भारतीय जनता पार्टी (भाजपा)का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ। बुधबार राति भाजपा नेता तथा त्राल नगरका पार्षद् राकेश सोमनाथ पंडितामाथि पुलवामामा गोली हानिएको जम्मु–कश्मिर प्रहरी प्रमुख विजयकुमारले जानकारी दिएका छन् । प्रहरीका अनुसार आफ्ना साथीसँग भेटघाट गरिरहेका उनलाई तीन जना अज्ञात बन्दुकधारीले गोली हानेका थिए । गोली लागेर […]

भाजपा नेता स्वामीको टिप्पणी : भारतको ‘च्वाईस’ ओली

काठमाडौं, २८ बैशाख । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुब्रमण्यम स्वामीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भारतको च्वाईस अर्थात् रोजाई भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् स्वामीले यस्तो बताएका हुन् । त्यस्तै, उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने चीनले जितेको […]

भाजपा नेता ओलीमाथि खनिए, लेखे - ‘घर न घाटको !’

काठमाडौं : नेपाल मामिलामा विवादित र आपत्तिजनक अभिव्यक्ति दिने गरेका भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रमण्यम स्वामी पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन्।उनले नेपालको आन्तरिक मामिलामा चीनलाई समेत जोडेर अभिव्यक्ति दिएका हुन्। बिहीबार एक ट्वीट गर्दै स्वामीले ओलीद्वारा गरिएको संसद्‌ विघटन बदर र घर न घाटको भएको दाबी गरेका छन्। साथै, चीनको प्रभावसँग लड्न भारतले नेपालको विकसित घटनाक्रमबाट सिक्नुपर्ने पनि उनले लेखेका छन्।Nepal will probably go back to democracy so