टि२० स्टार मलान टेस्ट टोलीमा फर्किए

एजेन्सी – इंग्ल्यान्डका चर्चित टि२० स्टार ब्याट्सम्यान डेविड मलानले तीन वर्षपछि टेस्ट क्रिकेटमा पूनरागमन गरेका छन् । भारतसँग हुने तेस्रो टेस्ट सिरिजको लागि इंग्ल्यान्डले मलानलाई टोलीमा बोलाएको छ । ३३ वर्षिय बायाँ हाते ब्याट्सम्यान मलानले अन्तिम पटक २०१८ अगष्टमा भारतविरुद्धनै टेस्ट खेलेका थिए । आइसिसी टि२० वरीयता शीर्षक्रमका ब्याट्सम्यान मलानले इंग्ल्यान्डबाट १५ टेस्ट खेलि खेलेका […]

सम्बन्धित सामग्री

श्रीलङ्काका अलराउन्डरले २६ वर्षमै टेस्ट क्रिकेटबाट सन्न्यास लिए

काठमाण्डाै – श्रीलङ्काका स्टार अलराउन्डर वानिन्दु हसरङ्गाले २६ वर्षकाे उमेरमै टेस्ट क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेका छन् । सीमित ओभरकाे क्रिकेट (एकदिवसीय र टी–२०) लाई प्राथमिकता दिने बताउँदै हसरङ्गाले टेस्ट क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेका हुन् । श्रीलङ्का क्रिकेट बोर्डले हसरङ्गाको सन्न्यास लिने निर्णय स्वीकार गरेको छ । हसरङ्गा वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट लेग स्पिनर तथा अलराउन्डर हुन् । सन् २०२० मा दक्षिण अफ्रिकासँगकाे खेलमा टेस्टमा डेब्यु गरेका उनले ४ वटा टेस्ट खेल्दा १ सय ९६ रन बनाउनुका साथै ...

‘मर्नुअघि नेपाल टेष्ट राष्ट्र बनेको हेर्ने सपना छ’- शक्ति

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका एक सर्वाधिक सफल खेलाडी शक्ति गौचनले आफू मर्नुअघि नेपाल टेस्ट राष्ट्र बनेको हेर्न सपना रहेको बताएका छन् । भैरहवामा रहेको स्टार एकेडेमीमा खेलाडी उत्पादन गर्न ब्यस्त रहेका शक्तिले हाम्रो खेलकुद डटकमसँग अन्तर्वार्तामा बोल्नेक्रममा उक्त प्रतिक्रिया दिएका हुन् । आफ्नो लक्ष्य नेपाललाई टेस्ट नेशन भएको हेर्न रहेको बताए । […] The post ‘मर्नुअघि नेपाल टेष्ट राष्ट्र बनेको हेर्ने सपना छ’- शक्ति first appeared on Hamro Khelkud.

ब्रुकको उत्कृष्ट शतकमा इंग्ल्यान्डको अग्रता

एजेन्सी – युवा स्टार ह्यारी ब्रुकले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै उत्कृष्ट शतक प्रहार गरेपछि इंग्ल्यान्डले तेस्रो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा पाकिस्तान दोस्रो इनिङमा ९ ओभरमा कुनै विकेट नगुमाई २१ रन बनाएको छ । पाकिस्तान अझै २९ रनले पछि छ । पाकिस्तानका ओपनर अब्दुल्लाह शफिक १४ […]

ब्रुकले हाने एकै ओभरमा ६ चौका

काठमाडौं (हाम्रो खेलकुद) – इंग्ल्यान्डका युवा स्टार ह्यारी ब्रुकले पहिलो टेस्ट खेलमा पाकिस्तानविरुद्ध एकै ओभरमा ६ चौका हानेका छन् । ब्रुकले ६८ औं ओभरमा स्पिनर साउद सकिललाई लगातार ६ बलमा ६ चौका हानेका हुन् । उनी टेस्ट क्रिकेटमा एकै ओभरमा ६ चौका हान्ने चौथो खेलाडी हुन् । यसअघि श्रीलंकाका सनाथ जयसूर्याले २००७ मा इंग्ल्यान्डका जेम्श […]

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन्। भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक प्रभाकर सोमवार नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ। प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्। उनीसँग अफगानिस्तान…

स्टोक्स बने इंग्ल्यान्डको नयाँ कप्तान

एजेन्सी – विश्व क्रिकेटका स्टार अलराउन्डर बेन स्टोक्स इंग्ल्यान्डको नयाँ टेस्ट कप्तानमा नियुक्त भएका छन् । अघिल्लो महिना नियमित कप्तान जो रुटले कप्तानी छाडेपछि इंग्ल्यान्डले ८१ औं टेस्ट कप्तानको रुपमा बेन स्टोक्सलाई नियुक्त गरेको हो । स्टोक्सले इंग्ल्यान्डको टेस्ट कप्तानी गरि सकेका छन् । २०२० मा कोरोना महामारीपछि पहिलो पटक भएको अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्टइन्डिजसँग तीन […]

विवाहअघि नै बुबा बनेका पाँच क्रिकेट स्टार

क्रिकेट पछिल्लो समय विश्वमा लोकप्रिय बन्दै गएको छ। टेस्ट हुँदै सुरु भएको क्रिकेट वानडे, टी-२० र टी-१० सम्म आइपुगेको छ। विश्वमा क्रिकेट लोकप्रिय भएर होला पछिल्लो समयमा क्रिकेटरका हरेक गतिविधिमा फ्यानहरूले चासो राखेको पाइन्छ र मिडियाले पनि प्राथमिकताका साथ स्थान दिइन्छन्। आज हामी विश्वका ६ स्टार क्रिकेटरकाबारेमा चर्चा गर्दैछौं, जो विवाहअघि नै प्रेमिकासँग सम्बन्ध राखेपछि बुबा बनेका हुन्।  १. हार्दिक पाण्ड्याहार्दिक पाण्ड्या त्यस्ता भारतीय क्रिकेटर हुन्, जो विवाहअघि नै बुबा बनेका थिए। हार्

स्टार अलराउन्डर हफिजद्धारा सन्न्यासको घोषणा

एजेन्सी – पाकिस्तानका पूर्व कप्तान तथा स्टार अलराउन्डर मोहम्मद हफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । हफिजले सोमबार एक पत्रकार सम्मेलन गर्दै सन्न्यास लिएका छन् । ४१ वर्षिय हफिजले पाकिस्तानबाट ५५ टेस्ट, २ सय १८ ओडिआई र १ सय १९ टि२० आई खेल खेलेका छन् । ‘१८ वर्षअघि मैले पाकिस्तान क्रिकेट टोलीमा एउटा यात्रा […]

श्रीलंका स्टार गुणरत्नेले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका स्टार क्रिकेटर असेला गुणरत्नेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । पोखरा राइनोजले श्रीलंका स्टार क्रिकेटर गुणरत्नेलाई अनुबन्ध गरेको छ । गुणरत्नेले श्रीलंकाबाट ६ टेस्ट, ३१ ओडिआई र १२ टि२० आई खेलेका छन् । टि२० आईमा उनले २ अर्धशतक सहित कुल २ सय २५ रन बनाएका छन् […]

पाँच वर्षपछि युवा स्टार हमीद इंग्ल्यान्डको प्लेइङ ११ मा

एजेन्सी – भारतसँगको दोस्रो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले तीन परिवर्तन गरेको छ । लर्ड्स क्रिकेट मैदानमा इंग्ल्यान्डका कप्तान जो रुटले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । इंग्ल्यान्डले तीव्र गतिका बलर स्टुअर्ट ब्रोड, युवा ब्याट्सम्यान ज्याक क्रली र ड्यान लरेन्स दोस्रो खेलमा बेन्चमा बसेका छन् । तीव्र गतिका बलर मार्कवुड, स्पिन अलराउन्डर […]