सिमकोट – हिमपात भइरहे पनि १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई नियमित खोप लगाउने कार्य सम्पन्न भएको छ। तोकिएको मितिमा खोप लगाउने कार्य पूरा गर्नका लागि हिमपात भए पनि सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीले बिहीवार बालबालिकालाई खोप लगाउने कार्य पूरा गरेको हो। स्वास्थ्यचौकी प्रमुख सन्तोष बोहराले हिमपातमै सिमकोटबाट स्वास्थ्य चौकीका खोप बोकेर गई स्वास्थ्य […]
काठमाडौं : सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ गते खोप लगाउने भएको छ।बृहत् खोज, र खोप अभियान अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई २ दिन खोप दिन लागेको हो। वैशाख १५ र ३१ गते देशभरमा सबै सरकारी स्वास्थ्य संस्थाबाट खोप दिन लागिएको हो।खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपाल पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि खोप लगाउन लागिएको मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अन्तर्गत खोप श
नेपालमा बालबालिकाका लागि पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन भइरहँदा केही अभिभावक आफ्ना बालबालिकालाई खोप लगाइदिने कि नलगाइदिने भन्ने दोधारमा छन् । किनभने नेपालमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन नहुँदै निजी स्वास्थ्य संस्थाबाट टाइफाइडविरुद्धको खोप लगाउँदै आएका अभिभावक अन्योलमा परेका हुन् ।सरकारले पहिलो पटक नियमित खोपको रुपमा टाइफाइडविरुद्धको खोप निःशुल्क दिँदै आएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले यसभन्दा अघि टाइफाइडविरुद्धको खोप लगाएका बालबालिकाले पनि यो खोप लगा
सरकारले नियमित खोप अन्तर्गत बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने तयारी गरेको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्र्तगत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी २५ चैत देखि १८ वैशाखसम्म बालबालिकालाई खोप खोप लगाउने तयारी छ । १५ महिनादेखि १५ वर्षसम्मका ७५ लाख बालबालिकाले टाइफाइडविरुद्धको खोप पाउनेछन् । टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ सम
गत माघ देखि शुरु भएको खोप अभियान खोपको अभावमा बिचमा रोकिए पनि अब नियमित हुने भएकोछ। विभिन्न देश तथा निकायबाट पछिल्ला दिनहरूमा अनुदान र खरिदमार्फत नेपालले अपेक्षित खोपको जोहो गर्न सकेकोले यो अभियानले पुनः गति लिएको हो।...
विदेश जाने श्रमिक र विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप नियमित लगाइने भएको छ ।
जिल्ला खोप समन्वय तथा अनुगमन समिति काठमाडौंको आइतवार बसेको बैठकले श्रमिक र विद्यार्थीलाई नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा नियमित खोप लगाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले काठमाडौंको सामाखुशीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई विभिन्न समयमा विभिन्न लक्षित समूहलाई स्वास्थ्य कार्यालयले तोकेबमोजिम खोप लगाउन स्थायी खोप केन्द्रको रूपमा तोक्ने निर्णय गरेको छ ।
सल्यान : दोस्रो चरणको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सल्यानका झन्डै एक हजार बालबालिकाले नियमित खोप पाउन सकेका छैनन्। जिल्लामा बर्सेनि झन्डै ५ हजार बालबालिकाले नियमित खोप लगाउने गरेकोमा डेढ वर्षसम्मका ९ सय ९० बालबालिकाले जेठ महिनामा लगाउने नियमित खोप पाउन खोप सकेका छैनन्। कोरोना संक्रमणको डरले स्थानीय तहले खोप अभियान रोकेपछि बालबालिकाले बिसिजी, डिपिटी, दादुरा, रुबेला, जापानिज इन्सेफ्लाइटिसलगायत खोप पाउन सकेका छैनन्। बागचौर नगरपालिकाका ६ सय ६०, बनगाड कुपिण्डेका