पूजा र आकाश अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक सुदर्शन थापाद्वारा निर्देशित नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक भएको छ । भदौ १७ गतेदेखि रिलिज हुने फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भूमिका छ । फिल्ममा उनीहरुसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । गायक समेत रहेका सोनमले यो फिल्मबाट अभिनयमा […]

सम्बन्धित सामग्री

‘सम्हालिन्छ कहिले मन’ को ‘हराएँ हराएँ’ गीतमा पूजा र आकाश कति रोमान्टिक ?

सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को नयाँ गीत ‘हराएँ हराएँ’ सार्वजनिक भएको छ । फिल्मको ट्रेलर दर्शकले रुचाएपछि निर्माण युनिटले यो रोमान्टिक गीत सार्वजनिक गरेको हो ।यूके र मुस्ताङमा छायांकन भएको गीतमा पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय छ । ताराप्रकाश लिम्बु र अनु चौधरीले स्वर दिएको गीतमा पूजा र आकाशको रोमान्स सुहाउँदो छ । आनन्द अधिकारीको शब्द तथा ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । गीत दर्शकले मनपराउने अपेक्षा

'सम्हालिन्छ कहिले मन'को ट्रेलर सार्वजनिक

काठमाडौंः सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म 'सम्हालिन्छ कहिले मन'को ट्रेलर सार्वजनिक भएको छ। पूजा शर्मा‚ आकाश श्रेष्ठ र सोनम तोपदेनको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो। एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्। फिल्ममा पूजा, आकाश र सोनम बाहेक सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल लगायतका कलाकारको अभिनय रहेको छ। सम्हालिन्छ कहिले मन तिब्बती गायक सोनमको पहिलो फिल्म हो। पूजा र आकाशको मुख्य भूमिका रहेको फिल्म