काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनमा सहभागी अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन्। आयोगको निर्देशनबमोजिम विभिन्न दल र उम्मेदवारले घोषणापत्र बुझाउन थालेका र विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए। आजै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीले चुनावी घोषणापत्र सार्वजनिक […]
३ फागुन, मन्थली (रामेछाप) । गत मंगलबार रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी तीव्र रूपमा चलिरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताकोर टोलीले बस दुर्घटनास्थल तामाकोशी र सुनकोशी नदीका …
काठमाडौँ- सर्लाहीको मंगलवामा गैली हानी हत्या गरिएको छ । आइतबार करिब आठ बजेतिर अज्ञात समूहले प्रहार गरेको गोली लागेर भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीका इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको हो ।सिरहाको सुखिपुर गाउँपालिका–३ बैशाखा स्थायी घर भएका उनी एक वर्षदेखि मलंगवामा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । परिवारका अनुसार उनलाई अज्ञात व्यक्तिले फोन गरी […]
कांग्रेसका केन्द्रीय महासमिति सदस्य शंकर थापा यो क्षेत्रमा योपटक चुनाव जित्ने दाबी गर्छन् । उनले भने– योपटक कांग्रेसका नेता कार्यकर्ता र मतदाताले रुखमा भोट हाल्न पाउनेछन् ।