सन्दीप लामिछानेको बयान : आरोप लगाउने किशोरीले भनेकी थिइन्– लेट्स गो नगरकोट

बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि आरोप लगाउने किशोरीले नै नगरकोट जान प्रस्ताव गरेको बयान दिएका छन् । काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख भए अनुसार सन्दीपले बयानका क्रममा आफूलाई बारम्बार ती किशोरीले भेट्न प्रस्ताव गरेको र आफूले भेट्न समय नभएको जवाफ दिने गरेको बताएका छन् ।आफू करिब दुई महिनापछि खेल सकेर फर्किने र त्यसपछि भेटौंला भनेर आफूले उनलाई जवाफ दिएको पनि उनले उल्लेख गरेका छन् । ‘निजले मलाई बारम्बार स्न्याप च्याटमार्फत म्यासेज गरी भेट्न कर गरेको र आफू दयनीय

सम्बन्धित सामग्री

सन्दीपको बयान- गीत गाउँदै बसेका हौँ, बलात्कार गरेको होइन

नाबालिका बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको जिकिर गर्दै बयान दिएका छन् ।

महाभियोग : चोलेन्द्रद्वारा आरोपितलाई तीन चरणमा बयान लिइने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आरोप लगाएकाहरूलाई महाभियोग सिफारिस समितिले बिहीबार बयानका लागि बोलाएको छ । समितिले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितका व्यक्तिहरूलाई बयानका लागि बोलाएको हो ।समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टका अनुसार राणाले आरोप लगाएका व्यक्तिहरूलाई तीन चरणमा बयान लिने तयारी गरिएको छ । पहिलो चरणमा बिहान ८ बजे कायम मुकायम प्रधानन्यायाधीशबाट बयान सुरु गरिनेछ । त्यस्तै, दोस्रो चरणमा दिउँसो १ बजे र तेस्रो चरणमा ३ बजे बयान लिइने छ ।विष्टका अनुसार बयानका लागि

निलम्बित प्रधानन्यायाधीशको दोस्रो दिनको बयान सुरू

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान सुरू भएको छ । बुधबारबारदेखि बयान सुरू भएको हो । बयानका लागि ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको छ । निलम्बित प्रधानन्यायाधीश राणाले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको बयान दिनुभएको […]

जनार्दनमाथि छानबिन समितिकाे तीन घण्टा बयान, आरोप अस्वीकार

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले तीन घण्टा बयान लिएको छ। बिहीबार सिंहदरबारस्थित समितिको  बैठकमा गएर बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता भएबारे अस्वीकार गरेका छन्।  छलफलपछि बाहिरिने क्रममा शर्माले सञ्चारकर्मीसँग भने, ‘मैले उहाँहरूले सोधेको प्रश्नको जवाफ दिएको छु। बाँकी कुरा उहाँहरूले भन्नुहुन्छ।’ तर, छलफलमा उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेको समितिका एक सदस्यले बताए।  उनको भनाइलाई उदृत गर्दै एक सदस्यले

पीडित किशोरीले बयान फेर्दैमा पल शाहले अदालतबाट उन्मुक्ति पाउलान्?

काठमाडौँः अभिनेता पूर्णविक्रम शाह (पल) बाट पीडित भनिएकी किशोरीले बयान फेरेकी छिन्। आइतबार जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा पीडित किशोरीले आफ्नो बयान फेरकी हुन्। बकपत्रमा उनले अभिनेता शाहमाथि लगाएको आरोप झुटो भएको बताएकी छिन्। दबाब र प्रभावमा आफूले यस्तो बयान दिएको भन्दै सरकारी वकिलसमक्ष दिएको बयान विपरीत बकपत्र गरेकी हुन्। आइतबार…

पल शाहकाे बयान सकियाे, स्वीकारेनन् आरोप

काठमाडौँ – बलात्कार मुद्दामा पक्राउ परेका कलाकार पल शाहको बयान सकिएकाे छ। अहिले उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिइरहेकाे छ। शाहका म्यानेजर जोशीकाे बयान अहिले भइरहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले बताए। उनले भने, ‘शाहको बयान हिजो नै सकिएकाे हाे। अहिले उनका म्यानेजरको बयान भइरहेको छ। आज नै बयान सकिने अनुमान गरेका छौं।’ शाहले बयानका […]

पल शाहको बयान सकियो, जोशीको भने जारी : अदालतमा पनि स्वीकारेनन् करणीको आरोप

काठमाडौं : अभिनेता पूर्णविक्रम (पल) शाह को अदालती बयान सकिएको छ। मंगलवार दिउँसो शाहसँग अदालतमा बयान लिएको हो। त्यस्तै, अर्का प्रतिवादी शाहका म्यानेजर कृष्णप्रसाद जोशीसँग भने अहिले जिल्ला अदालत तनुहँमा बयान भइरहेको स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। 'अहिले उनका म्यानेजरको बयान भइरहेको छ। आज नै बयान सकिने अनुमान छ,' श्रेस्तेदार कुँवरले भने।…

पल शाह प्रकरणमा दुर्गेश र सम्राटले दिए बयान

काठमाडौं, २० फागुन । बलात्कारको अभियोगमा जिल्ला प्रहरी तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहको प्रकरणमा गायक दुर्गेश थापाले बयान दिएका छन् । थापाले दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर बयान दिएका हुन् । थापासँगै सम्राट चौलागाईले पनि बयान दिएका छन् । उनीहरु दुवैजनामाथि शाहविरुद्ध नाबालिकालाई उस्काएको र षड्यन्त्र गरेको आरोप लागेको छ । उनीहरु बयान दिन […]

यामी गौतममाथि विदेशी मुद्रा हिनामिना गरेको आरोप, बयान पेश गर्न ईडीको आदेश

बलिउड अभिनेत्री यामी गौतम कानुनी झमेलामा फसेकी छिन्। उनीमाथि विदेशी रकम हिनामिना गरेको आरोप लागेको छ। उनलाई इन्फोर्समेन्ट डिरेक्टोरेट (ईडी)ले सूचना पठाउँदै आफ्नो बयान दर्ता गर्न बोलाएको छ। साथै उनलाई जुलाई ७ मा उपस्थित भएर बयान पेश गर्न ईडीले आदेश दिएको छ। ईडीले उनलाई दोस्रोपटक बयान दर्ता गराउन बोलाउँदै सूचना…