‘बिग स्कूल मोडेल’मा तिलोत्तमा : ६ वटा ठूलामा गाभिए, ७ वटाको तह मिलान
५ वैशाख, बुटवल । सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका ‘बिग स्कूल मोडेल’मा अघि बढ्न शुरु गरेको छ ।
अति न्यून विद्यार्थी संख्याका विद्यालयको शैक्षिक गुणस्तर कमजोर र राज्यको लगानीको प्रतिफल नआएको ठहर …