जर्मनीले अमेरिकी करका अगाडी आत्मसमर्पण नगर्ने बताएको छ । जर्मनीले अमेरिकी आयात करसँग जर्मनी र समग्र युरोपले आत्मसमर्पण नगर्ने बरु आवश्यक प्रतिकृया दिने बताएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित गाडी र गाडीका पार्ट्समा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि जर्मनीले प्रतिकृया दिएको हो । जर्मनीका अर्थमन्त्री रॉबर्ट हाबेकले युरोपेली संघले अमेरिकालाई दृढ प्रतिक्रिया […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु […]
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । प्राधिकरणले आज(शुक्रबार) एक सूचना जारी गरी आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म रिक्त हुने प्रबन्धकदेखि सहायकसम्मका विभिन्न पदमा खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि वैशाख ४ गतेसम्म दरखास्त […]
काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे शुरु हुनेछ भने राष्ट्रियसभा बैठक दिउँसो १.१५ बजे शुरु हुनेछ । जसअन्तर्गत बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल […]
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य बिग्रँदै गएको रिपोर्टका बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिन चाँडै मर्ने र त्यसपछि सबै कुरा (युक्रेन युद्ध) समाप्त हुने बताएका छन्।