डा. एकानन्द सिंहलाई सह-प्राध्यापकमा अनुतीर्ण गराउने निर्णय बदर

उच्च अदालत पाटनले ललितपुरस्थित किस्ट मेडिकल कलेजमा कार्यरत डा. एकानन्द सिंहलाई सह–प्राध्यापक पदमा प्रमाणिकरण गर्न आदेश जारी गरेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम) तथा डीन कार्यालयको निर्णय बदर गर्दै डा. एकानन्द सिंहलाई सह–प्राध्यापक पदमा …