काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको ७६ बुँदे स्थिति पत्रले नेपालको अर्थतन्त्र गम्भीर दबाबमा रहेको देखाएको छ। सङ्घीय सरकारको सञ्चित कोष अझै ऋणात्मक अवस्थामा रहँदा २०८२ चैतसम्म करिब १ खर्ब १७ अर्ब घाटा रहेको छ। यस्तै, ४ खर्बभन्दा बढी सरकारी भुक्तानी दायित्व बाँकी रहँदा आगामी वर्षमा थप बजेट दबाब पर्ने देखिएको छ। सार्वजनिक […]