गठबन्धन अवसरवादी र अनैतिक शक्ति हो : पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धन आर्थिक विकासको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् ।  बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै पोखरेलले एमाले आर्थिक समृद्धिको बाहक भएको र सत्ता गठबन्धनले समृद्धिको अभियानलाई अवरुद्ध पार्ने खोजेको आरोप लगाए ।

सम्बन्धित सामग्री

घनश्याम भुसाल अवसरवादी, अधैर्य : खतिवडा

राजनीतिक विश्लेषक डम्बर खतिवडाले घनश्याम भुसाललाई अवसरवादी र पार्टीबिना एकै छिन बस्न नसक्ने अधैर्य भएको टिप्पणी गरेका छन् । नेकपा एमाले छाडेर हालै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका भुसालले वामपन्थी बौद्धिकताको कुनै भर हुँदैन भन्ने कथन

वर्तमान सत्ता गठबन्धन अवसरवादी : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धन अवसरवादी भएको टिप्पणी गरेको छ ।

एमालेसँग प्रचण्डको साँठगाँठ अवसरवादी कार्य : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग साँठगाँठ गर्नु सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य भएको जनाएको छ ।सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एमालेले नेतृत्व गरेको प्रतिगमनको विरुद्ध पाँच दलीय गठबन्धनले लामो समयदेखि संघर्ष गर्दै आएको थियो । गत निर्वाचनमा देशव्यापी प्रतिगमनका विरुद्ध पाँच दलीय चुनावी तालमेल समेत भएको थियो । प्रत

चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुनेछन् : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुने बताउनुभएकाे छ । शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले फेरि प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले चुनावमा एकता प्रर्दशन गर्नुपर्ने धारणा राख्नुभएकाे हाे । यस्तै उहाँले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन पनि अपिल गर्नु भएको छ ।  प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि देशमा&nbs...

‘टिकट नपाएपछि दल अदलबदल र बागी उम्मेदवार दिने अवसरवादी हुन्’

महोत्तरी, १४ वैशाख । टिकट नपाउँदैमा दल त्याग गर्ने र बागी उम्मेदवार उठ्ने नेताहरू वास्तवमा स्वार्थी र अवसरवादी हुन् । उनीहरू सिद्धान्त सकिएका र राजनीतिलाई पेसा बनाएर फाइदा लिने गैरराजनीतिक व्यक्ति हुन्, याे भनाइ कांग्रेस महोत्तरीका नेता शंकर फुयालको हो । टिकट नपाएर पार्टी छाड्ने, गुट, उपगुठ सिर्जना गर्ने नेताहरूको विषयमा नेता फुयालको मात्र आक्रोश […]

अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त हुँदैछ: मोहन बैद्य

काठमाडौँ– मोहन बैद्य नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा बैद्यले सुरु सुरुमा क्रान्तिकारी र पछि अवसरवादी भएका कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका हुन् । उनले प्रचण्ड र केपी ओलीको […]

झलनाथ खनालले भीम रावल, सुरेन्द्र पाण्डेलगायत साथ छाड्नेलाई अवसरवादी भने

काठमाडौं, ८ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले विभाजनमा साथ नदिने मध्यमार्गी धारका नेताहरुलाई अवसरवादी भनेका छन् । उनले अवसरवादमाथि समेत दरिलो हमला गर्नुपर्ने बताए । नयाँ दिल्लीस्थित एपोलो अस्पतालको शैयाबाट नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै खनालले भीम रावल, सुरेन्द्र पाण्डेलगायत नेताहरुको नाम नलिई मध्यपन्थको नाममा अवसरवादी बनेको आरोप […]

अवसरवादी सरकारलाई विश्वासको मत दिँदैनौं : गुरुङ

पोखरा। गण्डकी प्रदेशका विपक्षी दलका नेता पुथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार अवसरवादी भएको बताएका छन्। प्रदेशसभाको बैठकमा उनले मुख्यमन्त्री पोखरेलले परिपक्क र सालिन नेतृत्व भएको उल्लेख गरे। तर पोखरेलले आफू नेतृत्वको सरकारलाई मत मागेको भन्दै उनले भने, ‘मुख्यमन्त्रीप्रति सद्भाव छ, तर जुन अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेको छ, यसलाई समर्थन गर्न सक्दैनौं।’

‘ओली राष्ट्रवादी नभएर अवसरवादी हुन्’

‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको त्वं शरणम् भइसक्यो,’ कांग्रेस सभापति देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद ?’ ओली राष्ट्रवादी नभएर अवसरवादी भएको आरोप लगाउँदै देउवाले आफूले ओली ...