तनहुँबाट पल शाहलाई गैंडाकोट पुर्याइयो

जबरजस्ती करणी अभियोगमा हाल तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासी लगिएको छ । मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । उनीविरुद्ध तनहुँमै बलात्कारसम्बन्धी जाहेरी दिने १७ वर्षीया किशोरीले पूर्वी नवलपरासीमा पनि उजुरी दिएकाले बयानका लागि त्यहाँ पुर्याइएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले किशोरीको उजुरीबारे अनुसन्धानका लागि शाहलाई गैंडाकोट पुर्‍याइएको जानकारी दिए । शाहविरुद्ध गत फागुन १६ गते थी किशोरीले इलाका

सम्बन्धित सामग्री

पल शाहले गैंडाकोटमा सरकारी वकिललाई दिए बयान

काठमाडौं, २५ फागुन । बलात्कारको आरोप लागेका अभिनेता पल शाह यति बेला प्रहरीको हिरासतमा छन् । शाहले आज गैंडाकोटस्थित सरकारी वकिल समक्ष बयान दिएका हुन् । मंगलबार शाहलाई तनहुँबाट गैंडाकोट बयान दिनको लागि पुर्याइएको थियो । शाहलाई अनुसन्धानको लागि यस अघिपनि गैंडाकोट पुर्याइएको थियो । बलात्कारको उजुरी गैंडाकोटको प्रहरी कार्यालयमा परेका हुनाले अनुसन्धानको लागि उता […]

बलात्कार आराेप लागेका पल शाह गैंडाकोमा

चितवन । नाबालिग बलात्कारकाे आराेप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ । तनहुँ प्रहरीमा बलात्कारकाे जाहेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी थिइन् । उक्त मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले […] The post बलात्कार आराेप लागेका पल शाह गैंडाकोमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाहलाई तनहुँबाट पुर्‍याइयो गैडाकोट, नौ दिनदेखि छन् हिरासतमा

काठमाडौं : जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका कलाकार पूर्णविक्रम (पल) शाहलाई थप अनुसन्धानका लागि पूर्वी नवलपरासी पुर्‍याइएको छ। आज बिहान सुरक्षाका साथ शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट पुर्‍याइएको हो। जबर्जस्ती करणी र दुर्व्यवहारको मुद्दामा तनहुँ प्रहरीले शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। ९ दिनदेखि पल शाह  तनुहँ प्रहरीको हिरासतमा थिए। फागुन १५ गते बिहान…