समाचार प्रभाव : सार्वजनिक कार्यक्रम गरेरै कमजोरी सुधार्ने औषधि व्यवसायीको प्रतिबद्धता

दाङका औषधि व्यवसायीले आफ्नो व्यवसायमा गरिरहेकाे कमीकमजाेरी सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। नयाँ पत्रिकाको अनलाइन संस्करणमा पुस १ गते ‘दाङका यी मेडिकल, जहाँ मनोमानी बेचिन्छ सयौँ औषधि’ शीर्षकको समाचार प्रकाशित भएपछि...