२४ जेठ, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई बुद्धमय बनाउने अभियान अन्तर्गत भैरहवाका मुख्य सडकको डिभाइडरमा यो वर्ष पनि बुद्ध मूर्ति राख्न थालिएको छ । गतवर्ष सिद्धार्थनगर नगरपालिकाले बेलहिया बाइपास सडकदेखि सिद्धार्थ राजमार्ग खण्डको अञ्चलपुरसम्म १९ वटा बुद्ध मूर्ति राखिएको थियो । यसपटक भैरहवाको बुद्धचोकदेखि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन अगाडिसम्म पनि १९ वटा मूर्ति […]