स्थानीय निकाय निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा

सर्लाही–जिल्लाका केही स्थानीय नियकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाजमा असर परेको छ । जिल्लाका २० स्थानीय निकायमध्ये अहिले विभिन्न स्थानीय निकाय प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् भने केही पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित छन् । हरिवन नगरपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल नगरपालिका छाडेर […]