प्राज्ञिक अवसानको बाटोमा त्रिवि

मुलुककै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयका रूपमा परिचित त्रिभुवन विश्वविद्यालय (त्रिवि) उच्च शिक्षाका लागि नेपालको पहिलो शैक्षिक संस्था हो। छ दशकभन्दा लामो इतिहास बोकेको यस विश्वविद्यालयबाट लाखौँ विद्यार्थीले आफ्नो सुनौलो भविष्य कोरिसकेका छन्।...

सम्बन्धित सामग्री

विश्वविद्यालयको प्राज्ञिक प्रश्न

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह कार्यक्रममा त्रिविले सबैभन्दा बढी विद्यार्थीहरूलाई दीक्षान्त गरेको समाचार आयो । त्रिवि पुरस्कृत पनि भयो । यस समाचारले शिक्षाको महत्व बुझेकाहरूलाई खुसीको सञ्चार गरायो । विश्लेषकहरूलाई कारणहरू खोज्न उत्प्रेरित ग¥यो । आलोचकहरूलाई यो कसरी सम्भव भयो भन्ने पनि लाग्यो होला । एकातिर त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूको भर्नादर घट्दै गइरहेको देखिन्छ भने अर्कातिर धेरै […] The post विश्वविद्यालयको प्राज्ञिक प्रश्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दलीयकरणको चक्रव्यूहमा फसेकाे त्रिवि, प्राज्ञिक संकट

हाम्रो जेठो विश्वविद्यालयको हविगत हेर्नुहोस् त ! कस्तो थियो, कस्तो बनायौँ ? माथेमा आफैँले गरेको प्रश्नसँगै मौन बसे ।

ट्रान्सफर रोक्ने निर्णयबाट पछि हट्यो त्रिभुवन विश्वविद्यालय

३० चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले विद्यार्थीले स्थानान्तरण अर्थात ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ । बुधबार बसेको त्रिवि प्राज्ञिक परिषद्को बैठकले विद्यार्थीहरुले कलेज स्थानान्तरण गर्न नपाउने निर्णय स्थगन गर्ने निर्णय गरेको हो । गत फागुन २८ गते त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदको बैठकले सम्बन्धन प्राप्त कलेजबाट आंगिक क्याम्पसमा र आंगिकबाट […]

त्रिविको समस्या प्राज्ञिक बहसबाट समाधान गर्न प्राध्यापक संघको आग्रह

काठमाडौं । नेपाल प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का समस्या प्राज्ञिक संवादबाट समाधान गर्न आग्रह गरेको छ । बिहीबार संघका अध्यक्ष प्रा. डा. रमेशकुमार जोशीले विज्ञप्ति जारी गर्दै त्रिवि जस्तो गरिमामय संस्थामा अस्थिरता निम्त्याउनु, त्रिविमा अध्ययन गर्ने विद्यार्थीमा दिनप्रतिदिन नैराश्य जागृत गराइनुु, कर्मचारी र प्राध्यापक वर्गलाई पनि बारम्बार नकारात्मक बनाउने जस्ता अवस्था सिर्जना भइरहनु गलत रहेको […]

त्रिविको समस्या प्राज्ञिक बहसबाट समाधान गर्न सङ्घको सुझाव

काठमाडौँ – नेपाल प्राध्यापक सङ्घले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का समस्या प्राज्ञिक संवादबाट समाधान गर्न आग्रह गरेको छ । आज सङ्घका अध्यक्ष प्रा डा रमेशकुमार जोशीले विज्ञप्ति जारी गर्दै त्रिवि जस्तो गरिमामय संस्थामा अस्थिरता निम्त्याउनु, त्रिविमा अध्ययन गर्ने विद्यार्थीमा दिनप्रतिदिन नैराश्य जागृत गराइनुु, कर्मचारी र प्राध्यापक वर्गलाई पनि बारम्बार नकारात्मक बनाउने जस्ता अवस्था सिर्जना भइरहनु गलत रहेको […]

त्रिविमा भइरहेको विवाद प्राज्ञिक कि राजनीतिक ?

२७ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) भित्रका प्राध्यापक संगठनहरु, विद्यार्थी संगठनहरु र पदाधिकारीबीच राजनीतिक खिचातानी कुन तहसम्म छ भन्ने पछिल्लो दुई महिनायताको गतिविधिले देखाएको छ । गएको माघ ७ गतेदेखि त्रिवि केन्द्रीय कार्यालयमा लागेको ताला अझै खुल्न सकेको छैन । सत्तारुढ दल नेपाली कांग्रेस आबद्ध नेपाल विद्यार्थी संगठनभित्रको एउटा गुटले निजीस्तरमा सञ्चालित जनकपुरको युथ […]

प्राज्ञिककाे त्रिवि इकाई समिति पुनरगठन, संयाेजकमा सुरेन्द्र भट्टराई

काठमाडौं, २३ फागुन । सुरेन्द्र प्रसाद भट्टराईकाे संयाेजकत्वमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समिति पुन: गठन भएको छ । साेमबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय पुस्तकालयमा आयाेजना गरिएको अभ्यास वर्गबाट सुरेन्द्र प्रसाद भट्टराईकाे संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय कार्यसमिति गठन गरेकाे छ । समितिमा त्रिवि संयाेजक सुरेन्द्र प्रसाद भट्टराई , सह-संयाेजक सुनिल पाण्डेय, सचिव अभिमन्यु पाैडेल, […]

राजनीतिकाे 'दलदल'मा फस्दै त्रिवि

त्रिभुवन विश्वविद्यालय राजनीतिको दलदलमा फस्दै गएको छ। २०४६ सालपछि देशमा बहुदल आएपछि विश्वविद्यालयमा प्रवेश गरेको राजनीति पछिल्लो समय संस्थागत रुपमै अघि बढेकै कारण विश्वविद्यालय राजनीतिको दलदलमा फस्दै गएको छ। प्राज्ञिक भन्दा अप्राज्ञिक कार्यहरु हुँदै गएको ...

त्रिवि सपना, सेवा आयोग र हाम्रो भविष्य

आजभोलि विभिन्न कारणले त्रिवि समाचारको मुख्य केन्द्र बन्न पुगेको छ। संघ, संगठन, प्राध्यापक, कर्मचारीदेखि आंशिक शिक्षक र विद्यार्थी पनि त्रिविको बेथिति देखेर वाक्क परेको बेलामा लेखिएको यो आलेख खासगरी त्रिवि सुधारको नाममा यसलाई दोहन गर्ने र आफूलाई प्राज्ञिक भन्न रुचाउनेहरुका कारणले कसरी त्रिवि राजनीति, नातावाद र कृपावादको चपेटामा परेको छ भन्ने कुराको महसूस गर्न तथा […]