संसदीय दलका नेतासँग छलफल गर्दै सभामुख

सभामुख अग्निप्रसाद सापकोटा र संसदीय दलका नेताहरुबी छलफल हुँदैछ , सोमबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बस्ने  सर्वदलीय बैठकमा  संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा...

सम्बन्धित सामग्री

बाग्मतीमा नीति तथा कार्यक्रम तयार पार्न छलफल

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि नीति तथा कार्यक्रम तयार पार्न प्रदेशको संसदमा सहभागी सातवटै दलहरुसँग छलफल गरेको छ।बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मुख्यमन्त्री शालिकराम जमकट्टेलले अध्यक्षतामा छलफल भएको हो।छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता, सचेतकलगायत प्रतिनिधिहरुको सहभागितामा छलफल भएको म

प्रदेश १ मा नयाँ सरकार बनाउन दलहरु छुट्टाछुट्टै छलफलमा

विराटनगर । प्रदेश १ मा सरकार गठनको विषयमा दलहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् । प्रदेश १ मा केन्द्रमा भएको गठबन्धनअनुसार नै सरकार बनाउने गरी दलहरुबीच छलफल भइरहेको हो ।   नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले

संसदीय दलका नेता चुनिएपछि मात्रै सरकार गठनबारे छलफल हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै...

कांग्रेसबाट प्रदेश–१ को नामाकरणबारे छलफल गर्ने जिम्मा राजीव कोइरालालाई

मोरङ – नेपाली कांग्रेस प्रदेश–१ ले प्रदेश सभा संसदीय दलका नेता राजीव कोइरालालाई प्रदेशको नामाकरणका लागि छलफल गर्ने जिम्मेवारी तोकेको छ। प्रदेश सभामा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेता कोइरालालाई प्रदेशको नाम राख्न अन्तरदलीय छलफलका लागि जिम्मेवारी तोकेको हो। बैठकपछि कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले यही अधिवेशनबाट प्रदेशको नामाकरण सम्पन्न गर्ने निर्णय कांग्रेसले गरेको […]

प्रदेश १ को नाममा सहमति जुटाउन कांग्रेसले अन्य दलसँग छलफल गर्ने

१ असार, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले प्रदेशको नाम चयन गर्नका लागि अन्य दलसँग छलफल गर्न संसदीय दलका नेता राजीव कोइरालालाई जिम्मा दिएको छ । कांग्रेस संसदीय दलका नेता कोइराला सत्तारुढ गठबन्धनको प्रदेश राजनीतिक समयन्त्रका संयोजक पनि हुन् । संसदीय दलको बैठकले जारी १० औं तथा अन्तिम बजेट अधिवेशनमा बजेट पारित भएपछि […]

सभामुखसँग एमालेको छलफल हुँदैन :  सुवास नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले एमालेले सभामुखसँग छलफल नगर्ने बताएका छन् । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरोधको विषयमा सभामुखसँग छलफल नहुने बताएका हुन् । ‘सभामुखले रेफ्रिको भूमिका निष्पक्ष रूपमा निभाउनुभएन । अरूको हकमा एउटा निर्णय गर्ने, हामीले गरेको निर्णयको सूचना नटाँस्ने ? दुई दलको बीचमा फरक व्यवहार गर्न पाइँदैन’, नेम्वाङले थपे, ‘जसको विषयमा प्रश्न उठेको छ उहाँसँग के छलफल गर्ने ?’स

सभामुखसँग एमालेको छलफल हुँदैन :  सुवास नेम्वाङ

इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले एमालेले सभामुखसँग छलफल नगर्ने बताएका छन् । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरोधको विषयमा सभामुखसँग छलफल नहुने बताएका हुन् ।  ‘सभामुखले रेफ्रिको भूमिका निष्पक्ष रूपमा निभाउनु भएन । अरूको हकमा एउटा निर्णय गर्ने, हामीले गरेको निर्णयको सूचना नटाँस्ने ? दुई […] The post सभामुखसँग एमालेको छलफल हुँदैन :  सुवास नेम्वाङ appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुम्बिनी प्रदेश सरकारको बजेटमाथि छलफल सुरु

काठमाडौं : लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७८–०७९ को बजेटमाथि आजदेखि छलफल सुरु भएको छ। आइतबार विपक्षी दलले आफ्नो धारणा राखेपछि बजेटमाथिको छलफल सुरु भएको हो। विपक्षी गठबन्धनले सरकार अल्पमतमा रहेको भन्दै बजेटमाथि छलफल गराउनुअघि नै राजीनामाको माग गर्दै आएका थिए। यसअघि असार ६ गते विपक्षी दलहरुले आफ्नो धारणा राखेसँगै संसद नै बहिष्कार गरेका थिए। त्यसपछि ९ गते विपक्षीहरुले अवरोध गर्ने भएपछि बैठक नै नबसी १७ दिनसम्म स्थगित भएको थियो।बैठकमा बोल्दै माओवादी केन्द्रका संसदीय दलका नेता

कर्णाली - नीति तथा कार्यक्रममाथि छलफल जारी

कर्णाली प्रदेशसभाको आर्थिक वर्ष २०७८/७९ का लागि शनिबार प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा छलफल जारी छ ।  छलफलमा १० प्रदेशसभा सदस्यले भागलिँदै आफ्ना धारणा राख्नुका साथै सुझाव दिए । छलफलमा भागलिँदै प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले आयस्रोत बढाउने र पूर्वाधार निर्माणका योजनामा जोड दिने बजेट ल्याउने गरी सरकारले सोच्नुपर्ने बताए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यकक्ष पुगरे बजेटमा आफ्ना कार्यक्रम समेट्न मागपत्र पेश गरेको बताउँदै नेता कँडेलले छलफलको क्रममा प्रदेशसभासमेत १९ बुँद...

बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा संसदीय दलका नेताहरुसँग छलफल

प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग मंगलबार छलफल गरेका हुन् ।  उनले  आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका नेताहरुसँग छलफल गरेका हुन् । छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र  संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता जयराम यादवको उपस्थिति थियो । छलफलका क्रममा मुख्यमन्त्री राईले स