भारतमा नेपालीलाई थपियो सास्ती- भिसा र आधार कार्डविना पाइँदैन सीम कार्ड

काठमाडौं । सन् १९५० को सन्धिको भावनाविपरीत भारतले आफ्नो देशमा आउने नेपालीहरुलाई झमेला थपेको छ । केही समयदेखि भारतमा भिसा र आधार कार्ड नभएका विदेशी नागरिकलाई सीम कार्ड दिन रोकिएको छ, जसले सबैभन्दा बढी नेपालीहरु प्रभावित बनेका छन् । नेपाल-भारत सीमा खुला भएकाले दुवै देशका नागरिकहरु विनाभिसा एक-अर्को देशमा आवतजावत गर्न सक्छन् । विगतमा भारतमा […]