रन फर प्रोटिन हाफ म्याराथनको तयारी पूरा

२ पुस, काठमाडौं। नेपाल भेटनरी एसोसिएसनले आयोजनमा हुने हाफ म्याराथनको तयारी पूरा भएको छ । प्रोटिनको प्रयोगबारे जनचेतना जगाउन आयोजना गरिएको म्याराथन शनिबार हुने संघका अध्यक्ष सितलकाजी श्रेष्ठले जानकारी दिए। २ हजार सहभागी हुने प्रतियोगिता विहान सात बजेबाट सुरु हुने श्रेष्ठ ले जानकारी दिए ।प्रतियोगितामा दूई हजार खेलाडी सहभागी रहने छन् । सम्पूर्ण विधाका दौडहरुमा […]

सम्बन्धित सामग्री

रन फर प्रोटिन हाफ म्याराथन भोलि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भेटनरी एसोसिएनले भोलि (शनिबार) काठमाडौंमा आयोजना हुने रन फर प्रोटिन हाफ म्याराथनको तयारी पूरा भएको जनाएको छ । आयोजकले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने म्याराथनको सम्पुर्ण तयारी पूरा भएको जानकारी गराएको छ । प्रतियोगितामा खुल्ला हाफ म्याराथान (महिला-पुरुष), खुल्लापुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) […]