८ चैत, काठमाडौं । पेरिस सेन्ज जर्मेन (पीएसजी) का युवा फरवार्ड किलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् । प्रशिक्षक डिडियर डेसच्याम्पको एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स पुटबल संघले जनाएको छ । भेट्रान गोलकिपर ह्युगो लोरिसले गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपपछि सन्यास लिएपछि फ्रान्सको कप्तान पद खाली थियो । अब एमबाप्पेले लोरिसको […]