एमालेका दुबै पक्षका नेता भन्छन्- एकताका लागि छलफल जारी राख्छौं

प्रधानमन्त्री ओली निकट नेता सुवास नेम्वाङले पार्टी एकताको पक्षमा आफूहरू निरन्तर छलफलमा रहेको र छलफल जारी रहने बताए।

सम्बन्धित सामग्री

एकीकृत समाजवादी प्रवेश गर्न घनश्यामले अघि सारे ५ प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौँ । चुनावअघि एमाले छाडेका वामपन्थी नेता घनश्याम भुसाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न विभिन्न प्रस्ताव अघि सारेका छन् । भुसाल निकट स्रोतका अनुसार आफूले राखेका प्रस्तावमा सकारात्मक जवाफ आए उनी छिटै

नेपाल र दाहालबिच भेटवार्ता

काठमाडौँ– नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भइरहेको छ। साढे ११ बजेदेखि कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा भेटवार्ता सुरु भएको स्रोतले जनाएको छ। एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला नेपाल र प्रचण्डबीच छलफल जारी छ। एमाले एकताका लागि नेपाल र ओलीपक्षका […]

विपक्षी गठबन्धनका तीन नेताबीच बूढानीलकण्ठमा छलफल जारी

न्युज अफ नेपाल, काठमाडौं । वर्तमान राजनीतिक विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठमा छलफल सुरु भएको छ । तीनै जना नेताहरुबीचको छलफल जारी रहेको बताईएको छ । आइतबार राती प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई एकताका लागि आह्वान गर्दै विज्ञप्ति […]

विपक्षी गठबन्धनका शीर्ष तीन नेताबीच देउवा निवासमा छलफल

वर्तमान राजनीतिक परिस्थितिबारे विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपालबीच छलफल जारी रहेको हो ।उनीहरुबीच प्रदेश–२ को मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे आव्हानबारे छलफल भइरहेको बूढानीलकण्ठ स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । ओलीले पार्टी एकताका लागि देउवालाई प्रधानमन्त