अब फोन गरेरै सजिलै पाउन सकिन्छ ऋण

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन कम्ति सकस छैन- अनेक कागजात पशे गर्नुपर्ने, आयस्रोत देखाउनुपर्ने लगायतका झमेलाकाबीच अब घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।