जुम्लामा ट्युसन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप

चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो । विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मी ट्युशन कक्षामै पुगेर उनीहरुलाई मोडर्ना खोप दिन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन् ।“जुम्लामा १८ वर्षमुनिका बालबालिकाका लागि १३ हजार मोडर्ना खोप आएको छ”, उनले भने, “आजका दिनसम्म सात हजार बालबालिकालाई खोप लग

सम्बन्धित सामग्री

महोत्तरीमा विद्यार्थीलाई  ‘मोडर्ना’ खोप दिइँदै

कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ ।  सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो ।  स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले  मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिए ।  जिल्लाका १५ स्थानीयतहमध्ये पाँच नगरपालिका र तीन गाउँपालिकाका विद्यालयमा अध्ययतरत विद्यार्थीलाई  खोप लगाइने छ । आज

ताप्लेजुङमा विद्यार्थीलाई मोडर्नाको दोस्रो मात्रा खोप लगाइँदै

ताप्लेजुङमा विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा धमाधम लगाउन थालिएको छ । फुङ्लिङ नगरपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा विद्यार्थीलाई मोडर्ना खोप लगाउन थालिएको हो ।

विद्यार्थीलाई मोडर्ना खोप

बाँके, (नेस) । बाँकेमा विद्यार्थीलाई मोडर्ना खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन शुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह, एसपी श्यामकृष्ण अधिकारी, खोप अधिकृत नरेश श्रेष्ठको उपस्थितिमा नेपालगन्जको धम्बोझी माध्यमिक विद्यालयबाट खोपको शुरुआत गरिएको थियो […]

१२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई आजदेखि मोडर्ना खोप

काठमाडौ, माघ १६। विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउन आजदेखि पाँच दिनसम्म विद्यालय खुल्ने भएका छन्। हाल देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेको छ । यसअघि खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई आजदेखि माघ २० सम्म विद्यालयमै खोप लगायन सुरु गरिएको हो ।१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै […]

जुम्लामा ट्युसन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप

चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो।

ट्युशन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप

जुम्ला । चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो ।

सिन्धुपाल्चोकका विद्यार्थीलाई मोडर्ना खोप

सिन्धुपाल्चोकका १२–१७ उमेरका विद्यार्थीहरुलाई धमाधम कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन थालिएको छ । विद्यार्थीहरु उत्साहपूर्ण रुपमा खोप लगाउन थालेका छन् ।स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले सिन्धुपाल्चोकका विभिन्न माध्यमिक विद्यालयमा अध्ययनरत २८ हजार ५२५ जना विद्यार्थीलाई खोप लगाउदै गरेको जानकारी दिनु भयो ।

रामेछापका २३ हजार विद्यार्थीलाई मोडर्ना खोप

रामेछाप, पुस ९। रामेछापका १२ देखि १७ वर्षसम्मका विद्यार्थीका लागि कोरोना भाइरसविरुद्धको मोडर्ना खोप अभियान सुरु भएको छ । जिल्लाका २९३ विद्यालयका २० हजार ८५९ बालबालिकाका लागि खोप अभियान बुधबारबाट थालनी गरिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए । खोप लगाउन छुटेका दुई हजार १०२ जना बालबालिकासहित २२ हजार ९६१ जनालाई यही शनिबारसम्म मोडर्ना खोप […]

लुम्बिनीका ९ जिल्लाका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

बुटवल – लुम्बिनी प्रदेशका ९ जिल्लाका विद्यार्थीलाई आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ। १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सोमबारदेखि सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागेको हो। लुम्बिनी प्रदेशका कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, रोल्पा, रुकुम पूर्व र बर्दियाका विद्यार्थीलाई मोडर्ना खोप लगाउन लागिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या […]

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप लगाइने

सरकारले आइतरबारदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा.सङ्गीता कौशल मिश्रले जानकारी दिए ।उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थील