डराएकै हुन् महरा?

दाङ २ बाट प्रतिनिधिसभाका लागि माओवादीले उम्मेदवार सिफारीस गर्दा चुनाव लड्ने मनस्थितीमा रहेका उपाध्यक्ष कृष्णबहादुर महरा एकाएक ‘टर्न’ भए। आफूलाई समानुपातिक सूचीमा ‘बन्द’ राखेर महरा प्रत्यक्ष निर्वाचनको ‘रेस’ बाट बाहिरिए।...