धान पसाउने वेलामा पनि पाइएन मल

प्रदेशले कोटाअनुसार दिएको मल स्थानीय तहहरूले नउठाउँदा केही स्थानमा मलको अभाव भएको छ : कृषि मन्त्रालय रासायनिक मलविनै धान रोप्न बाध्य भएका किसानहरूले धान पसाउने (टप ट्रेसिङ) वेलासम्म पनि मल पाउन सकेका...

सम्बन्धित सामग्री

उम्मेदवारसँग मतदाताका गुनासा : मल-बिउ पाइएन, खेती भएन

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरको फाँटमा धान काट्दै गरेकी ३१ वर्षीया देवी रावलले रत्नेचौरमा चुनावी सभाका लागि आएका नेकपा माओवादी केन्द्र म्याग्दीका नेता गोविन्द पौडेललाई समयमै मल र बिउ नपाइएका कारण धानबाली राम्रोसँग नसप्रिएको गुनासो गरिन् ।रत्नेचौरकै अर्का कृषक सुशीला बोगटीले प्रदेश सभा १ मा गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार हरि भण्डारीलाई समयमा नै मल र बिउ उपलब्ध गराउने प्रतिवद्धता गरेमात्र भोट दिने भन्दै खेती थन्काउने टिपाटिप भएकोले चुनाव प्रचारप्रसारमा आएका उम्मेदवार

धानमा राते रोग लागे डाइमेथिएट विषादी प्रयोग गर्न सुझाव

कावासोती । धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन् । धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो । रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको कावासोती–१२ का कृषक राजेश लम्सालले बताए । “सुरुमा मल पाइएन हामीले पनि...

धानमा राते रोग लागेपछि कृषक चिन्तित

कावासोती : धानमा रोग लागेपछि पूर्वी नवलपरासीका किसान चिन्तित छन्। रोग लागेर बोट नसप्रिने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन्। रोग नियन्त्रण गर्न लकडाउनका कारण मल तथा औषधि अभाव भएको कावासोती–१२ का कृषक राजेश लम्सालले बताए। ‘सुरुमा मल पाइएन। हामीले पनि मल नपुगेर होला भन्यौँ’, लम्सालले भने, ‘अहिले बोट नै रातो हुँदै गइरहेको छ। धान नोक्सान भएको छ।’कावासोती नगरपालिका–१६ का २४ कृषकको करिब ११३ बिघाभन्दा धेरै धान खेतमा यो रोग देखिएपछि क्षतिप

मलबिनै धान रोपाइँ गरिँदै

मध्य असारपूर्व नै लगातार पानी परिरहेपछि महोत्तरीमा किसान धान रोपाइँमा लागेका छन् । कैयौं दिन कुर्दा पनि नजिकका आफ्ना बजार र कृषि सहकारीमा खाद ९रासायनिक मल० नपाएपछि किसान परेको पानी खेर जान नदिन भन्दै रोपाइँमा लागेका हुन् । पछिल्ला पाँच–छ दिनयता दिनहुँजसो पानी परिरहेपछि किसानको रोपाइँमा व्यस्तता बढेको हो ।  यसअघि माटो गाल्ने गरी पानी नपरेर आकाश ताक्दै आएका किसानलाई अहिले दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न बनेको छ ।“वरपर बजारमा मल पाइएन, पानी परेको परै छ, त्यसैले पानी

मलबिना धान राेप्दै किसान

दाङ- लमही नगरपालिका-१ सुन्डबरी निवासी किसान सरोज कुमालले यसपालि मल नछरी धान रोपेका छन्। सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल युरिया नपाएपछि उनले मलबिनै धान रोप्नुपरेको दुखेसो पोखे। ‘मलको लागि धेरै ठाउँ धाइयो, तर पाइएन। मल नपाए पनि खेती रोक्नु भएन’, उनले भने, ‘उब्जनी कस्तो हुने हो, यसपालि मलै नछरी धान रोपियो।’ धान खेती सुरु […]

मल अभावले कृषकलाई सधैँ सास्ती

धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् । मकै गोड्ने बेलादेखि नै मलको अभाव भएपछि समस्या भएको व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले गुनासो गरे । “मकै गोड्दा पनि मल चाहिन्थ्यो, त्यो बेला पनि पाइएन, दमौलीमा नपाएपछि डुम्रेमा पुगेर चर्को मूल्यमा खरिद गर्नुप¥यो”, पौडेलले भने, “अब धान रोप्ने बेला आउन लाग्यो, मल चाँही कहिले आउँछ कुन्नि ।”पौड

मल नहाली लाग्यो धानमा बाला

विज्ञ भन्छन्ः बाला लागिसकेपछि मल आवश्यक हुँदैन झापा भद्रपुर नगरपालिका–३ की जमुना राजवंशीले धानमा बाला लाग्न थाले पनि युरिया मल हाल्न पाइनन् । राजवंशीले २ बिघा जग्गा भाडामा लिएर धान खेती गरेकी छन् । “धान गोडमेलको समय सकिएर बाला लाग्न थाले पनि मल पाइएन,” राजवंशीले भनिन्, “बाला राम्रोसँग लागेको छैन, गत वर्षको तुलनामा यस वर्ष […]